माडीको बनकट्टास्थित रीउ नदीको पुरानो पुल भाँसियो, जुनसुकै बेला दुर्घटनाको जोखिम
माडी, चितवन — माडीको बनकट्टास्थित रीउ नदीको पुरानो पुल भाँसिएको छ । नयाँ पुलको निर्माण हुनुअघि निर्माण भएको मल्टीसेल बक्स कल्भर्ट मोडलको एकतर्फी पुरानो पुलको दक्षिणी भाग लच्चिएको हो । नारायणगढ माडी ठोरी हुलाकी
माडीमा आएको तीव्र हावाहुरीले बघौंडा चौरस्थित कभर्ड हलमा हलमा क्षति
माडी, चितवन — माडीमा आएको तीव्र हावाहुरीले बघौंडा चौरस्थित कभर्ड हलमा हलमा क्षति पुर्याएको छ । हावाहुरीका कारण माडी–३, बघौंडामा निर्माणाधीन अवस्थामा रहेको सो कभर्ड हलको बार हावाहुरीले उडाएको हो । हावाहुरीको कारण हलको
गैँडाकोटस्थित जुक्तीखोलामा पौडी खेल्ने क्रममा भरतपुरका दुई विद्यार्थीको मृत्यु
चितवन, माडी — नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ र ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा भरतपुरका दुई विद्यार्थीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ८ का प्रविशन पाठक र वडा नं.
माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती
माडी, चितवन । माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती भएको छ । माडी-४, खैरहनी गाउँमा विगत डेढ बर्षदेखि भण्डार (स्टोर) गरी राखिएको डेढ ईञ्च, २ ईन्च
माडी–७ मा आगलागी हुँदा परालको टौवा जलेर नष्ट, आगालागीबाट बँच्न सतर्कता अपनाउनु जरूरी
माडी, चितवन । माडी–७, बाउण्डरी टोलमा आगलागी हुँदा परालको टौवा जलेर नष्ट भएको छ । जगन्नाथपुरी र दिवानगरको बिचमा पर्ने बाउण्डरी टोल निवासी किरण बि.क.को घरमा अधिया कमाउन बसेका सागर महतोको परालको टौवामा आगलागी
माडीको सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट
माडी, चितवन । माडी-२, सितलपुरमा आगलागी हुँदा साढे ३ बिगाहा क्षेत्रफल जमीनको पराल जलेर पूर्णतः नष्ट भएको छ । माडी-२, सितलपुर गाउँ निवासी युवराज परियार (मिलन)को परालको टौवामा आगलागी हुँदा सो क्षती भएको हो
गैंडाको आक्रमणमा माडी-२ ध्रुब निवासी एक महिलाको मृत्यु, मृतकको तिघ्रा, कम्मर र छातीमा चोट
माडी, चितवन । गैंडाको आक्रमणमा परी माडी नगरपालिका-२ ध्रुब निवासी एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो २:४५ बजेको समयमा माडी-१, ध्रुब गाउँ बस्ने ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस
चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि कसरा वरपरका क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा
चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोस्ट नजिक जंगली गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं जंगली गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते भएका छन् । भरतपुरबाट बा.प्र. ०६००३ प. ४३३९ नम्बरको सुपर स्प्लिन्डर मोटरसाइकलमा माडीतर्फ आउने क्रममा बाटोमै गैँडाको