भिडियो-पडकास्ट पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट स्वदेशपोष्ट विशेष
सुकुम्बासी बस्तीमा डोजर आतंक बन्द गर्न माग गर्दै भरतपुरमा बिरोध प्रदर्शन (भिडियो सहित)

माडीको हनुमानझुलाबासी सहित चितवनका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सुकुम्बासी बस्तीमा डोजर आतंक बन्द गर्न माग गर्दै भरतपुरमा बिरोध प्रदर्शन गरेका छन् । संयुक्त सुकुम्बासी संघर्ष समिति चितवनको आयोजनामा चितवनका सातवटै नगरपालिका

देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा हर्क साम्पाङको हुँकार: ‘सुकुम्बासीमाथि डोजर चलाएर समस्या समाधान हुँदैन’ (भिडियो सहित)

२६ बैशाख, माडी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुम्बासी बस्तीमा डोजर चलाएर, लाठी–बुट र राज्यशक्ति देखाएर समस्या समाधान नहुने बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित सम्बोधनका क्रममा उहाँले नागरिकको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका क्यान्सर पीडित किसुनीको घर निर्माणका लागि अष्ट्रीयन नागरिकबाट ६ लाख रूपैंया सहयोग (भिडियो)

२३ बैशाख, माडी । माडी–१, अम्बाबास निवासी बिपन्न एवं क्यान्सर पीडित किसुनी महतो र उहाँका श्रीमान प्रेमकुमार महतोको नयाँ घरमा बस्ने सपना पुरा हुने भएको छ । वडाध्यक्ष अमित कुमार लामाको पहलमा उहाँका दिदी

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बिक्रमबाबा पूजाको सन्दर्भमा माडी नगरपालिकाले निकुञ्जभित्रको बाटोमा पानी हाल्दै (भिडियो)

१० चैत, माडी । बिक्रमबाबाको पूजा एवं मेला भर्न जानेआउनेहरुको सवारीको चाप बढ्दै गएसंगै माडी नगरपालिकाले निकुञ्जभित्र बाटोमा पानी हाल्न थालेको छ । धुलाम्य सडकका रुपमा कुख्यात रहेको बनकट्टा कसरा सडक खण्डमा माडी नगरपालिकाको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भौतिकवादी समाज, नेपालको अध्यक्षमा पुनः वैद्यनाथ श्रमजीवि चयन (सम्मेलनको भिडियोसहित)

९ चैत, माडी । भौतिकवादी समाज, नेपालको केन्द्रीय अध्यक्षमा पुनः वैद्यनाथ श्रमजीवि चयन हुनुभएको छ । माडी–४, खैरहनीस्थित कृषि पाठशालामा सञ्चालित प्रथम राष्ट्रिय सम्मेलनबाट वीरगञ्ज निवासी पूर्व शिक्षक श्रमजीविको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय कार्यसमिति

भिडियो-पडकास्ट पोष्ट स्वदेशपोष्ट विशेष
रतपुर-७ प्रेमबस्तीमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा माडीका एकजनाको मृत्यु, चार जना घाइते

२९ माघ, माडी । चितवनको भरतपुर महानगरपालिका-७ प्रेमबस्ती स्कुलचोकमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा माडी दिवानगर निवासी एकजनाको मृत्यु भएको छ भने उहाँकै परिवारका चार जना घाइते भएका छन् । भरतपुरतर्फ जाँदै गरेको बा.प्र. ०३-००१

चितवन खबर पोष्ट निर्वाचन पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट
राप्रपा उम्मेदवार थापाद्वारा विकास र कानुन निर्माणका विषय संसदमा उठाउने प्रतिबद्धता (भिडियो)

२३ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार दिपक थापामगरले विकास, निर्माण र कानुन निर्माणका विषय संसदमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाल भरतपुर क्षेत्रको चुनाबी घरदैलोमा रहनुभएका

चितवन खबर पोष्ट निर्वाचन पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘जनताको पक्षमा नीति र कानुन निर्माणमा इमानदारीका साथ लाग्छु’: रेनु दाहाल (भिडियो सहित)

चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि-सभा उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेनु दाहालले ‘समय अनुकूल कानूनहरू संशोधन गर्दै जनताको पक्षमा नीति निर्माणमा इमानदारीका साथ लाग्ने’ प्रतिबद्धता जनाउनुभएको छ। सोमबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट निर्वाचन पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गर्नेछु’: रेनु दाहाल (भिडियो सहित)

०८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने’ दृढता व्यक्त गर्नुभएको छ। नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार