माडीको कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु (भिडियो सहित)
माडी, चितवन — माडी नगरपालिका वडा नं. ८, कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु गरेका छन् । पछिल्लो समय माडीका विभिन्न स्थानमा हुने विवाह, ब्रतबन्ध, भेला, कार्यक्रम एवं मेलामहोत्सवहरुमा कान्तिपुर महिला समूहको
दशौं शनि जयन्ति उत्सव २०८२मा लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने
चितवन, माडी – माडीको देवेन्द्रपुरस्थित शनि धाममा आउँदो जेठ १३ गते आयोजित ‘दशौं शनि जयन्ति उत्सव २०८२’ को प्रमुख आकर्षणका रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने भएको छ । माडीकै अग्रणी
भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै माडीको शनि मन्दिर निकै आकर्षक
माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि धामस्थित शनि मन्दिर भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै निकै आकर्षक देखिएको छ । भक्तपुरबाटै ल्याइएको ईंटाको जडान समेत त्यहींका ज्यामी (डकर्मी)हरुबाट भएको हो । टिकाउ र सौन्दर्यात्मक
माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित
माडी, चितवन | माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित हुनुभएको छ । माडी नगरपालिकाको ४३औं कार्यपालिका बैठकले माडी प्रजा प्रतिष्ठान गठनका लागि सिफारिस समितिमा साहित्यसर्जक एवं
माडीका गीतकार, लेखक एवं मिडियाकर्मी भण्डारीलाई ‘माडी कला सम्मान’ प्रदान
माडी चितवन – माडीका गीतकार, लेखक एवं मिडियाकर्मी प्रवीण भण्डारी ‘सन्नाटा’ सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी–७, कीर्तनपुर देवीकोट निवासी भण्डारीलाई ‘माडी कला
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको प्रचार प्रसार सुरु, स्टल स्टेज र घेराबार निर्माण हुँदै
माडी, चितवन । माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई
पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने
माडी, चितवन । माडीको बरुवा बजारमा फागुन १३ गतेबाट सञ्चालन हुनलागेको पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने भएको छ । फागुन १३ गते शोभायात्रा
प्रिती पासवान र पल शाहले होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने
माडी, चितवन । चर्चित भोजपुरी डान्सर (नृत्याङ्गना) प्रिती पासवान र नायक पल शाहले आउँदो होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने भएका छिन् । माडी कला केन्द्रको आयोजना एवं रेडियो माडीको सहआयोजना तथा
माडीमा छायाँकन भएको चलचित्र ‘फिरफिरे फिरिरी’को विशेष प्रदर्शन (दर्शकहरूको प्रतिक्रिया सहित)
माडी, चितवन । माडी क्षेत्रमा छायाँकन भएको हरर कमेडी विधा (जनरा)को नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को माडीमा विशेष प्रदर्शन भएको छ । बसन्तपुर बजारस्थित होटल प्याराडाइजको हलमा शुक्रबार (आज) साँझ फिल्म प्रदर्शन भएको हो