चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
संविधान दिवसमा माडीको शहीद चोकमा दीप प्रज्वलन
चितवन, ०३ असोज २०८३ — संविधान दिवस २०८३ को अवसरमा माडी नगरपालिका–३, बसन्तपुरस्थित शहीद चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्ष, विभिन्न
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी मावि बसन्तपुरमा कक्षा १२ द्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
चितवन, ०२ असोज २०८३ — माडी माध्यमिक विद्यालय, बसन्तपुरमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका छन्। बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी–९ का उपभोक्तालाई टम्टाअनार सामुदायिक वनद्वारा ५१ वटा सुन्तलाका बिरुवा वितरण
चितवन, ०२ असोज २०८३ — चितवनको माडी-९ स्थित टम्टाअनार सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरूलाई सुन्तलाका बिरुवा वितरण गरेको छ। शुक्रबार सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा उपभोक्ताहरूलाई ५१ वटा सुन्तलाका बिरुवा वितरण गरिएको हो। सामुदायिक
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भोटेकोसी बाढीपीडितलाई माडी–७ रमाइलो आमा समूहको १० हजार ५०५ सहयोग
चितवन, ०२ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-७, चितवनस्थित रमाइलो आमा समूहले १० हजार ५०५ रुपैयाँ सहयोग गरेको छ। समूहले बाढीपीडित नागरिकको राहत तथा
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भोटेकोसी बाढीपीडितलाई माडी–१ शिवशक्ति आमा समूहको १५ हजार सहयोग
चितवन, ०२ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–१, बरुवा, चितवनस्थित शिवशक्ति आमा समूहले १५ हजार रुपैयाँ सहयोग गरेको छ। समूहले बाढी प्रभावित नागरिकको राहत
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भोटेकोसी बाढीपीडितलाई माडीका मुस्लिम समुदायको ३७ हजार ६९५ रुपैयाँ सहयोग
चितवन, ०२ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी क्षेत्रका मुस्लिम समुदायले ३७ हजार ६९५ रुपैयाँ सहयोग गरेका छन्। माडीभर रहेका मुस्लिम समुदायले प्रधानमन्त्री दैवी
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका प्रमुख प्रशासकीय अधिकृत भुसालको बिदाइ, प्रशासनिक सुधारमा योगदानको स्मरण
चितवन, ०२ असोज २०८३ — माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको बिदाइ गरिएको छ। नियमित सरुवाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका सरुवा भएपछि नगरपालिकाले उहाँलाई औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो। नगरपालिकाको सभाहलमा आयोजित
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा छैटौँ शनिबारीय भजन श्रृंखला असोज ३ गते हुने
चितवन, ०१ असोज २०८३ — माडी युवा भजन समिति (MYBC) को आयोजनामा छैटौँ शनिबारीय भजन श्रृंखला आगामी असोज ३ गते शनिबार सञ्चालन हुने भएको छ । ‘सांस्कृतिक पुस्तान्तरण अभियान’अन्तर्गत आयोजना गरिने सो भजन श्रृंखला
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
स्वर्गीय खिमानन्द न्यौपानेको स्मृति दिवसमा चौबीसकोठीमा वृहत् रक्तदान हुने
चितवन, ०१ असोज २०८३ — चितवनमा पछिल्लो समय रक्तदान अभियान विस्तार हुँदै गएसँगै विभिन्न अवसरमा रक्तदान कार्यक्रम आयोजना हुन थालेका छन्। करिब एक दशकअघि मृत्यु संस्कारमा समेत रक्तदान गर्ने अभ्यास सुरु भएको चितवनमा अहिले