माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवा बाढीपिडितका लागि होटल व्यवसायी सङ्घ चितवन, माडी इकाईले ७६ हजार रुपैयाँ सहयोग

चितवन, ३० भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि होटल व्यवसायी सङ्घ चितवन, माडी इकाईले ७६ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेको छ। माडी क्षेत्रमा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा चट्याङ पर्दा टौवामा आगलागी, मानवीय क्षति भएन

चितवन, ३१ भाद्र २०८३ — चितवनको माडी नगरपालिका–६ मा चट्याङ पर्दा टौवामा आगलागी भएको छ। मंगलबार राति करिब १२ः५० बजे स्थानीय मनोज पावेकोको टौवामा चट्याङ परेर आगलागी भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको हो।

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
चेली नेपालले माडी नगरपालिकाभित्रका चार विद्यालयका १७ जना छात्रालाई साइकल वितरण

चितवन, २९ भाद्र २०८३ — चेली नेपालले माडी नगरपालिकाभित्रका चार विद्यालयका १७ जना छात्रालाई साइकल वितरण गरेको छ। विद्यालय आवतजावतमा लाग्ने समय बचत गरी छात्राहरूको नियमित उपस्थिति र सिकाइमा सक्रिय सहभागिता बढाउने उद्देश्यले साइकल

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
३१औँ स्टार कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि एप्पल गुरु सूर्यपुर फुटबल क्लबलाई

चितवन, २९ भाद्र २०८३ — माडी नगरपालिका-१, बरुवामा आयोजित ३१औँ स्टार कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि एप्पल गुरु सूर्यपुर फुटबल क्लब, कालिका नगरपालिकाले जितेको छ। तीज पर्वको अवसर पारी सोमबार (आज) स्टार खेल मैदानमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितका लागि कालिका टोल विकास संस्थाद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

चितवन, २८ भाद्र २०८३ — माडी नगरपालिका–५ स्थित कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ रुपैयाँ सहयोग गरेको छ। रसुवा बाढीक (प्रकोप)बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भोटेकोशी बाढीपीडितका लागि माडीको प्रगतिशील महिला समूहद्वारा १७ हजार ६५० रुपैयाँ सहयोग

चितवन, २८ भाद्र २०८३ — माडी नगरपालिका–५, राधापुरस्थित प्रगतिशील महिला समूहले प्रधानमन्त्री राहत कोषमा १७ हजार ६५० रुपैयाँ सहयोग गरेको छ। भोटेकोशी बाढीको बिपदबाट प्रभावित तथा पीडित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुगोस्

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
९४ र ७८ वर्षीय दाजुभाइद्वारा बाढीपीडितका लागि १० हजार रुपैयाँ सहयोग

चितवन, २७ भाद्र २०८३ — माडी नगरपालिका-८ जीवनपुर गाउँ निवासी ९४ वर्षीय कलाधार न्यौपाने र उहाँका ७८ वर्षीय भाइ रामज्योति न्यौपानेले आफूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट बाढीपीडितका लागि जनही ५–५ हजार रुपैयाँ गरी

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्टार स्पोर्ट क्लबलाई पराजित गर्दै प्याराडाइज स्टार कपको फाइनलमा

चितवन, २६ भाद्र २०८३ — तीज तथा जितिया पर्वको अवसरमा माडी नगरपालिका–१, बरुवामा जारी ३१औँ स्टार कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न खेलमा आयोजक स्टार स्पोर्ट क्लबलाई ४–० को फराकिलो

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितका लागि त्रिवेणी आमा समूहद्वारा प्रधानमन्त्री राहत कोषमा रु. ४६ हजारभन्दा बढी सहयोग

चितवन, २६ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–७, दिवानगरस्थित त्रिवेणी आमा समूहले ४६ हजार ६ सय ७५ रुपैयाँ सहयोग गरेको छ। समूहले उक्त