३१औं स्टार कप फुटबलको ट्राइसिट सार्वजनिक, उद्घाटनमा बसन्तपुर युनाइटेड र नारायणी मोटर्स भिड्दै
चितवन, १४ भाद्र २०८३ — तीज र जितिया पर्वको अवसर पारी माडी नगरपालिका-१, बरुवामा आयोजना हुनलागेको ३१औं स्टार कप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक गरिएको छ। स्टार स्पोर्ट्स युवा क्लब, माडी–१, बरुवा बजारको आयोजनामा भदौ
भुपराज पाठक स्मृति प्रतिष्ठानको स्वास्थ्य शिविरमा २१५ जनाले लिए उपचार सेवा
चितवन, १३ भाद्र २०८३ — भुपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा माडीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा २१५ जनाले उपचार सेवा लिएका छन् । माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सो शिविरमा वरपरका गाउँठाउँबाट
माडीको बरुवामा ‘विपद्का लागि रक्तदान’, २६ जनाले गरे रक्तदान
चितवन, १३ भाद्र २०८३ — विपद्को समयमा आवश्यक रगतको अभाव हुन नदिन माडी नगरपालिका–१ बरुवामा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन भएको छ। ‘विपद्का लागि रक्तदान’ भन्ने नारासहित शनिबार बरुवा बजारमा आयोजित कार्यक्रममा २६ जनाले स्वेच्छिक
रसुवा बाढीमा बेपत्ता माडीका युवा इञ्जिनियर बिमल काफ्लेको मृत्यु पुष्टि
चितवन, १३ भाद्र २०८३ — चितवनको माडीका युवा इञ्जिनियर बिमल काफ्लेको रसुवा बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ। गत भदाै १० गतेको अप्रत्यासित बाढीपछि सम्पर्कविहीन रहेका काफ्लेको शव कावासोती क्षेत्रमा फेला परेको थियो।
माडी माविका प्रधानाध्यापक भुपेन्द्र पौडेलद्वारा राजीनामा, वि.व्य.स. बैठकबाट स्वीकृत
चितवन, १० भदाै २०८३ — माडी माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। वि.सं. २०७५ साल कार्तिकदेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएका पौडेलले मंगलबार राजीनामा दिनुभएको हो। उहाँको राजीनामा विद्यालय व्यवस्थापन
माडी माविको निमित्त प्रधानाध्यापकमा मुना महतो नियुक्त
चितवन, १० भदाै २०८३ — माडी माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षिका मुना महतो नियुक्त हुनुभएको छ। नगरपालिकाले स्थायी प्रधानाध्यापक नपठाउँदासम्मका लागि महतोलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो। माडी–३, बघौंडा निवासी महतो सोही विद्यालयमा माध्यमिक
कृष्णनगर माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढ्यो
चितवन, १० भदाै २०८३ — माडी-९, कृष्णनगरस्थित श्री कृष्णनगर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन प्रक्रिया अघि बढेको छ। यही भदौ १० गते सम्पन्न अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा चार जनालाई मनोनित
सोमेश्वर माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अघि बढ्यो
चितवन, १० भदाै २०८३ — माडी–१, बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन प्रक्रिया अघि बढेको छ। बुधबार बसेको अभिभावक भेलाबाट व्यवस्थापन समिति सदस्यमा चार जनालाई मनोनित गरिएको हो। समिति सदस्यमा
दिवंगत हास्य कलाकार भुपराज पाठकको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
चितवन, १० भदाै २०८३ — दिवंगत हास्य कलाकार, शिक्षक तथा पत्रकार भुपराज पाठकको स्मृतिमा गठित भुपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। आगामी भदौ १३ गते शनिबार बिहान