माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितका लागि फुलबारी आमा समूह माडीको २१ हजार २१ रुपैयाँ सहयोग

चितवन, १९ भाद्र २०८३ — हिमालयन सुनामीरूपि रसुवा बाढीको विपदमा परेका नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले फुलबारी आमा समूह, माडी–७ देवेन्द्रपुरले रु. २१ हजार २१ आर्थिक सहयोग गरेको छ। रसुवा बाढीपीडितको राहत तथा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवाका बाढीपीडितका लागि आरती आमा समूह माडीको १७ हजार ५ सय सहयोग

चितवन, १९ भाद्र २०८३ — रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले आरती आमा समूह, माडी नगरपालिका–६, लक्ष्मीनिवास (मातातीर्थ धाम)ले रु. १७ हजार ५ सय आर्थिक सहयोग प्रदान गरेको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवाको बाढीपीडितका लागि NCDA माडी इकाईद्वारा १० हजार रुपैयाँ सहयोग

चितवन, १९ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल औषधि व्यवसायी संघ (Nepal Chemists & Druggists Association–NCDA), चितवन जिल्ला माडी इकाई समितिले १० हजार रुपैयाँ

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितका लागि बाल विकास इङ्लिस स्कुलको ४६ हजार ५९८ रुपैयाँ सहयोग

चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका-७, कीर्तनपुरस्थित बाल विकास इङ्लिस स्कुलले ४६ हजार ५९८ रुपैयाँ सहयोग गरेको छ । प्याब्सन केन्द्रीय

देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
मल्लाजी आमा समूहद्वारा रसुवा बाढीपीडितलाई १५ हजार सहयोग

चितवन, १८ भाद्र २०८३ — रसुवामा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मल्लाजी आमा समूह, माडी-६ कल्याणपुरले रु. १५ हजार आर्थिक सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
एकादशीको भजनकीर्तनबाट संकलित १० हजार ५५ रुपैयाँ बाढीपीडितका लागि सहयोग

चितवन, १८ भाद्र २०८३ — जनजागरण दिदीबहिनी कृषि समूह, माडी-६, लक्ष्मीनिवास, चितवनले सामुहिक भजनकीर्तनबाट संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरेको छ। समूहले प्रत्येक एकादशीका दिन आफ्ना सदस्यहरूको घरमा सामूहिक

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
गर्दीका स्थानीयद्वारा घरदैलो अभियानमार्फत भोटेकोसी बाढीपीडितलाई २३ हजार सहयोग

चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडीको गर्दी क्षेत्रका स्थानीयले घरदैलो अभियान सञ्चालन गरी आर्थिक सहयोग गरेका छन्। गर्दी आमा समूह र गर्दी

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट
श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा सहभागी बनौँ

बसन्तपुर बजार टोल विकास संस्थाको आयोजनामा रसुवा बाढीका मृतकहरूको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुँदैछ। स्थान: बसन्तपुर बजार, माडी मिति: २०८३ भदौ १८ गते (आज) समय: साँझ ६:३० बजे । सहभागी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
कक्षा ५ सम्मका विद्यार्थीले भोटेकोसी बाढीपीडितलाई ५ हजार ९० रुपैयाँ सहयोग

चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–३, बघौंडामा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूले सामूहिक रूपमा आर्थिक सहयोग गरेका छन्। विद्यार्थीहरूले आपसमा सहयोग संकलन