माडीमा सर्बाधिक दुध उत्पादक रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेल सम्मानित
माडी, चितवन – माडी नगर क्षेत्रभर सर्बाधिक दुध उत्पादनको रेकर्ड कायम गरेको माडी-७, कीर्तनपुरस्थित रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेललाई सम्मान गरिएको छ । २५औं अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारी माडी नगरपालिका
भिटा परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालित
माडी, चितवन — कृषि विकास बैंकद्वारा सञ्चालित कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालन भएको छ । होटल प्याराडाइजको सभाहलमा सञ्चालित सो कार्यक्रममा कृषि विकास बैंक
चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण
माडी, चितवन — चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्लाको कृषि विकास कार्यालयमा दैनिक चारदेखि पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् । कार्यालयकी बागबानी विकास अधिकृत
डिप बोरिङको सट्टा सतह सिँचाइ प्रणालीलाई प्राथमिकता दिन माडीका कृषकहरूको आग्रह
चितवन, माडी – आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत माडी नगरपालिका वडा नम्बर ७ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रमको सहयोगमा निर्माण गरिएको रेवा नदी सतह सिँचाइ कार्यक्रमबाट माडी–७ को गौरिनगर
माडी नगरपालिकामा दुधको उत्पादन प्रतिदिन ४६०० लिटर, खपत १६०० र निर्यात ३००० लिटर
माडी, चितवन — माडी नगरपालिकामा हाल दुधको उत्पादन ४६०० लिटर प्रतिदिन रहेको छ । त्यसमध्ये १६०० लिटर दुध माडीमा खपत हुने र ३ हजार लिटर दुध दैनिक निर्यात हुनेगरेको छ । गौरवको योजनाका रुपमा
गौरवको योजनाका रुपमा ‘खोरेत मुक्त सेतो माडी अभियान’ अगाडि बढ्दै, हस्ताक्षर संकलित
माडी, चितवन — माडी नगरपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर बनाउँदै व्यवसायिक पशुपालन विकासका लागि ‘खोरेत मुक्त सेतो माडी अभियान अगाडि’ बढेको छ । अभियानलाई नगरसंगै प्रदेशकै गौरवको योजनाका रुपमा सञ्चालन गर्न लबिङ स्वरुप सोमबार हस्ताक्षर
माडीका पशुपालक कृषकहरुलाई गाईभाईं पालनका असल अभ्यासहरुबारे तालिम प्रदान
माडी, चितवन । माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई गाईभाईं पालनका असल अभ्यासहरुबारे तालिम दिइएको छ । माडी नगरपालिका पशुपंक्षी तथा मत्स्य सेवा शाखाद्वारा आयोजित सो तालिम कार्यक्रममा ४२ जना कृषकहरुको सहभागिता रहेको थियो । तालिमका
चीनमा भैंसीको मासु निर्यातका लागि माडीलाई मासु उत्पादनको विशेष क्षेत्र बनाउन सकिने निष्कर्ष
माडी, चितवन । नेपालबाट चीनमा भैंसीको मासु निर्यात गर्ने दीर्घकालीन योजना अन्तरगत माडी नगरपालिकालाई मासु उत्पादनको विशेष क्षेत्र बनाउन सकिने एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ । बागमती प्रदेश सरकारले गठन गरेको एक अध्ययन
जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै किसान महासंघ (क्रान्तिकारी) चितवनले बुझायो ज्ञापन पत्र
माडी, चितवन । जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) चितवन जिल्ला समितिले माडी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । मोहन बैद्य किरण नेतृत्वको पार्टीसम्बद्ध