माडीमा उत्साहपूर्वक २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न (भिडियो सहित)
माडी, चितवन । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा मनाइँदै आएको १५ असारको अवसर पारी माडीमा धान रोपाईं गर्दै धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । माडी नगरपालिका र ‘खाद्यान्नका लागि कृषि अभियान’को
माडी नगरको कृषि नीति : हाटबजार सञ्चालन, कोल्ड च्याम्बर स्थापना, पाइप र कुलो लाइनिङ
माडी, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ मा सिधुवामा हाटबजार सञ्चालन गर्ने तथा नगर क्षेत्रमा गोदाम घर र कोल्ड च्याम्बर स्थापना गर्ने भएको छ । नगरको १५औं नगरसभाले मंगलबार सर्वसम्मत पारित गरेको
माडी नगरको पशु विकास नीति : खोरेतमुक्त सेतो माडी अभियान, दुधमा प्रतिलिटर ४ रूपैंया अनुदान
माडी, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ मा ‘खोरेतमुक्त सेतो माडी अभियान’ सुरू गर्ने घोषणा सहित ‘व्यवसायिक पशुपालन विकास र दुग्ध प्रवर्द्धन कार्यक्रम’लाई उच्च प्राथमिकतामा राख्ने भएको छ । नगरको १५औं नगरसभाले
माडीमा सर्बाधिक दुध उत्पादक रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेल सम्मानित
माडी, चितवन – माडी नगर क्षेत्रभर सर्बाधिक दुध उत्पादनको रेकर्ड कायम गरेको माडी-७, कीर्तनपुरस्थित रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेललाई सम्मान गरिएको छ । २५औं अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारी माडी नगरपालिका
भिटा परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालित
माडी, चितवन — कृषि विकास बैंकद्वारा सञ्चालित कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालन भएको छ । होटल प्याराडाइजको सभाहलमा सञ्चालित सो कार्यक्रममा कृषि विकास बैंक
चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण
माडी, चितवन — चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्लाको कृषि विकास कार्यालयमा दैनिक चारदेखि पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् । कार्यालयकी बागबानी विकास अधिकृत
डिप बोरिङको सट्टा सतह सिँचाइ प्रणालीलाई प्राथमिकता दिन माडीका कृषकहरूको आग्रह
चितवन, माडी – आर्थिक वर्ष २०८१/०८२ को बजेट अन्तर्गत माडी नगरपालिका वडा नम्बर ७ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रमको सहयोगमा निर्माण गरिएको रेवा नदी सतह सिँचाइ कार्यक्रमबाट माडी–७ को गौरिनगर
माडी नगरपालिकामा दुधको उत्पादन प्रतिदिन ४६०० लिटर, खपत १६०० र निर्यात ३००० लिटर
माडी, चितवन — माडी नगरपालिकामा हाल दुधको उत्पादन ४६०० लिटर प्रतिदिन रहेको छ । त्यसमध्ये १६०० लिटर दुध माडीमा खपत हुने र ३ हजार लिटर दुध दैनिक निर्यात हुनेगरेको छ । गौरवको योजनाका रुपमा
गौरवको योजनाका रुपमा ‘खोरेत मुक्त सेतो माडी अभियान’ अगाडि बढ्दै, हस्ताक्षर संकलित
माडी, चितवन — माडी नगरपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर बनाउँदै व्यवसायिक पशुपालन विकासका लागि ‘खोरेत मुक्त सेतो माडी अभियान अगाडि’ बढेको छ । अभियानलाई नगरसंगै प्रदेशकै गौरवको योजनाका रुपमा सञ्चालन गर्न लबिङ स्वरुप सोमबार हस्ताक्षर