कृषि र कृषक पोष्ट

नेकपा महासचिव बिप्लवद्वारा माडीको खैरहनीस्थित केन्द्रीय उत्पादन इकाईमा धान रोपाईं

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव सी) ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको जमीनमा धान रोप्नुभएको छ । नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’द्वारा माडी-४, खैरहनीस्थित उत्पादन

व्यवसायिक फूल खेतीका लागि माडी-६ले पुष्प कृषकहरुलाई फूलको बिरुवा वितरण

चितवन । व्यवसायिक फूल खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत माडी-६ वडा कार्यालयले पुष्प कृषकहरुलाई फूलको बिरुवा वितरण गरेको छ । वडा कार्यालयले बुधबार ५४ जना कृषकहरुलाई ४६ हजार ५०० वटा सयपत्री फुलको बिरुवा अनुदान स्वरुप

एकाबिहानैदेखि लामबद्ध भई माडीका किसानहरुले युरिया मलको केहि मात्रा जोहो गरे

चितवन । एकाबिहानैदेखि लामबद्ध भई माडीका किसानहरुले धान बालीमा हाल्न युरिया मलको केहि मात्रा जोहो गरेका छन् । माडीका सबै वडाहरुमा एकैपटक बुधबार बिहान अनुदानको मल बिक्री भएकोमा किसानहरु लामबद्ध भई मल खरिद गरेका

कृषि मन्त्रालयले माडी नगरपालिकालाई १ करोड ४१ लाख रुपैंया सशर्त अनुदान

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सशर्त अनुदान अन्तरगत माडी नगरपालिकालाई १ करोड ४१ लाख रुपैंया बजेट पठाएको छ । मन्त्रालयले माडी नगरपालिकामा कृषि विकास रणनीति अनुगमन तथा समन्य कार्यक्रमका लागि ३ लाख, कृषि

बागमती प्रदेशले दुधको अनुदान कटौती गरेसंगै माडीका दुग्ध उत्पादक किसानहरुले प्रतिलिटर ५ रुपैंया गुमाउने

स्थानीय तहबाट दुधमा अनुदान दिएका पालिकाहरुमा बागमती प्रदेशले दुधको अनुदान कटौती गरेसंगै माडीका दुग्ध उत्पादक किसानहरुले प्रतिलिटर ५ रुपैंया गुमाउने भएका छन् । प्रदेश सरकारले दोहोरो अनुदान हुने पालिकाहरुमा अनुदान कटौती गर्ने निर्णय गरेसंगै

एक विद्यालय एक उद्यम कार्यक्रम अन्तरगत माडीको खैरहनी माध्यमिक विद्यालयमा धान रोपाईं

एक विद्यालय एक उद्यम कार्यक्रम अन्तरगत माडीको खैरहनी माध्यमिक विद्यालयले धान रोपाईं गरेको छ । विद्यालयको आन्तरिक आयआर्जन बढाउन तथा विद्यार्थीहरुलाई कृषिको महत्व, व्यवहारिक शिक्षा, शिपमुलक आयआर्जनमुलक शिक्षण सिकाई क्रियाकलापको सुरुवात स्वरुप १२ कठ्ठा

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सेवा क्षेत्रको समुदायमा फलफूलका बिरुवा वितरित

माडीको खरकट्टास्थित अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सेवा क्षेत्रको समुदायमा फलफूलका बिरुवा वितरण गरेको छ । आयआर्जन वृद्धि, वातावरण संरक्षण र भू-क्षय नियन्त्रणको उद्देश्यले सो कार्यालयले फलफूल तथा सदाबहार हरियो हुने बिरुवाहरू वितरण गरेको हो

बिप्लव नेतृत्वको नेकपाले चितवनको माडी क्षेत्रमा उत्पादन ईकाइ खडा गरी धान खेती गर्दै

माडी, चितवन । श्रम र उत्पादनमा आधारित आत्मनिर्भर पार्टी बनाउने उद्देश्य अनुरुप बिप्लव नेतृत्वको नेकपाले माडी क्षेत्रमा उत्पादन ईकाइ खडा गरी धान खेती गर्दैछ । पार्टीको केन्द्रीय उत्पादन ईकाइ रहेको माडी-४, खैरहनी र जिल्ला

माडी-२ ले बृहत कृषि आधुनिकीकरण, गोदाम घर, चिस्यान केन्द्र तथा कृषि उद्योग निर्माणका लागि बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-२ वडा कार्यालयले बृहत कृषि आधुनिकीकरण तथा कृषि उपज भण्डार केन्द्र (गोदाम घर) चिस्यान केन्द्र तथा कृषि उद्योग निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट