कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीमा तीन स्थानमा कृषि हाटबजार र बसन्तपुरमा कोल्ड च्याम्बर प्रस्ताव
०७ बैशाख, माडी । माडी नगरपालिकाले कृषि हाटबजार सञ्चालनका लागि सिधुवा, बसन्तपुर र बरुवा बजारलाई छनौट गरेको छ । नगरपालिकाको ६९औं कार्यपालिका बैठकले संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट माग भएबमोजिम हाटबजार निर्माणका लागि
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नियमित सिंचाईको सुबिधा बढेसंगै माडीका धेरै क्षेत्रहरुमा चैते धानको खेती हुँदै (भिडियो सहित)
१६ चैत, माडी । नियमित सिंचाईको सुबिधा बढेसंगै माडी नगरपालिकाका धेरै क्षेत्रहरुमा कृषकहरुले चैते धानको खेती गरेका छन् । भूमिगत सिंचाई, सिंचाई पाइपलाइन बिस्तार र कुलो लाइनिङ अनुदान लगायतका कार्यक्रमहरुबाट भरपर्दो सिंचाईको व्यवस्था भएसंगै
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
माडी क्षेत्रमा ‘जलवायु-मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन’ सम्बन्धी तालिमहरू सञ्चालन हुँदै
२३ पाैष, माडी । गौरवको योजना : खोरेतमुक्त सेतो माडी अभियान’ अन्तरगत माडी नगरपालिकाको वडास्तरमा ‘जलवायु-मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन’ सम्बन्धी तालिम सञ्चालन अभियान जारी रहेको छ । अभियानका रूपमा नगर क्षेत्रभर जारी
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको सिधुवा चोकमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापना हुने
१८ पाैष, माडी । माडी नगरपालिकाले लागत साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापनाका लागि माडी-४, सिधुवा चोकस्थित सार्वजनिक चौर क्षेत्रलाई चयन गरेको छ । माडी नगरपालिकाको ६२औं कार्यपालिका बैठकले करीब १.५
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
माडीमा तोरी फुल्दा खेत पहेँलपुर, किसानमा बढ्दै उत्साह
१८ पाैष, माडी । तोरीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित माडी क्षेत्रका खेतगह्राहरू यतिबेला तोरी फुलेर पहेँलपुर देखिएका छन्। विगत केही वर्ष तोरीखेतीप्रतिको आकर्षणमा कमी आए पनि हाल किसानहरूमा पुनः तोरीखेतीप्रति उत्साह बढ्दै
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भैरवी दुग्ध सहकारीको सेवा क्षेत्र बिस्तार, किर्तनपुरमा तेश्रो दुग्ध संकलन सेवा केन्द्र सञ्चालनमा
११ पाैष, माडी । माडीको भैरवी दुग्ध उत्पादक सहकारी संस्थाले सेवा क्षेत्र बिस्तार गर्दै माडी-७, किर्तनपुरमा तेश्रो दुग्ध संकलन सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पूर्वी माडीका दुग्ध उत्पादक कृषकहरुको सहजतालाई लक्षित गरी सहकारीले
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी–६ स्याउलीवासको ‘हिमालचुली नेचर फार्मस्टे’ सञ्चालनमा, पर्यटकको उत्साहजनक प्रतिक्रिया
११ पाैष, माडी । माडी-६, स्याउलीवासमा स्थापित ‘हिमालचुली नेचर फार्मस्टे’मा पुगेका पाहुनाहरुले अत्यन्त उत्साहजनक प्रतिक्रिया दिएका छन् । गत मंसिर २९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको सो फार्मस्टेमा पुग्ने जो कोहि पाहुना (ग्राहक)ले पनि
कृषि र कृषक पोष्ट
खेल र खेलाडी पोष्ट
स्वदेशपोष्ट विशेष
सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएल दोस्रो सिजनको उपाधि
२७ मंसिर, माडी । सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि जितेको छ । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
माडीका पशुपालक कृषकहरुलाई लक्षित गरी जलवायु मैत्री असल पशुपालन तालिम सञ्चालन सुरु
२७ कार्तिक, माडी । माडी क्षेत्रका व्यवसायिक पशुपालक कृषकहरुलाई लक्षित गरी अभियानकै रुपमा “जलवायु मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन तालिम” सुरु भएको छ । ‘गौरवको योजना : खोरेतमुक्त सेतो माडी अभियान’ अन्तरगत चितवन