कृषि र कृषक पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मन्त्री दावा दोर्जे लामाद्वारा माडीका दुईवटा कृषि फर्महरुको उद्घाटन
कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहिबार माडीका दुईवटा कृषि फर्महरुको उद्घाटन गर्नुभएको छ । मन्त्री लामाले बिहीबार बिहान माडी नगरपालिका वडा नं. २ अवस्थित श्रमजीवी पाडा पाडी फर्मको उद्घाटन गर्नुभएको






