कृषि र कृषक पोष्ट

कृषि र कृषक पोष्ट स्वदेशपोष्ट विशेष
चक्लाबन्दीमा आधारित सामुहिक खेती अन्तरगत जग्गा सम्याउने काम सुरुवात

चक्लाबन्दीमा आधारित सामुहिक खेती हुन लागेको माडीको कान्तिपुर गाउँमा जग्गा सम्याउने काम सुरुवात भएको छ । एकसाथ चारजटा जे.सि.बी. डोजरहरुले आज आइतबारदेखि जग्गा चक्लाबन्दीको काम सुरुवात गरेका छन् । प्रदेश सभा सदस्य रामलाल महतो,

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका युवाहरुद्वारा सामुहिक रूपमा व्यवसायिक कृषि परियोजना सुरु

माडी नगरपालिका वडा नं. ४ का युवाहरुले एस. ग्रुप एग्रो फर्म एण्ड रिसर्च सेन्टर नामको कम्पनी स्थापना गरी व्यवसायिक कृषि परियोजना सुरुवात गरेका छन् । माडीको सितलपुर चम्फाबारमा सामुहिक लगानीमा कृषि फर्म सञ्चालन सुरुवात

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दो, उत्पादन कमी हुने चिन्ता

माडी उपत्यकाको माटोमा अम्लियपना बढ्दै गएको देखिएको छ । अत्यधिक रासायनिक मलको प्रयोगका कारण माटोमा अम्लिय दोष बढ्दै गएको हो । माडी नगरपालिकाको आयोजना, माडीका साना किसान कृषि सहकारी संस्थाहरुको सहयोग र मातृभूमि कृषि

कृषि र कृषक पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्षेत्रलाई माछाको सुपर पकेट जोन बनाउने प्रदेश मन्त्री लामाको आश्वाशन

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले माडी क्षेत्रलाई आगामी आर्थिक बर्षमा माछाको सुपर पकेट जोन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको छ । माडी माछा उत्पादक तथा वितरक

कृषि र कृषक पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
सामुहिक खेतीलाई अनुदानमा कृषियन्त्र दिइने प्रदेशमन्त्री लामाको प्रतिबद्धता

प्रदेश नं. ३ का कृषि, भुमिव्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले सामुहिक खेती सञ्चालन गर्न लागेको सहकारीलाई अनुदानस्वरुप कृषि उपकरणहरु प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुर्योदय कृषि सहकारी संस्थाद्वारा आयोजित एक छलफल तथा

कृषि र कृषक पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरु हुँदै

मध्यपूर्वी माडीको कान्तिपुर गाउँमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात हुने भएको छ । कान्तिपुर गाउँबासीहरुले सूर्योदय कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सामुहिक खेती गर्न लागेको स्थानीयबासी तथा अभियन्ता शिवजी गायकले स्वदेश एफ.एम.लाई जानकारी

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका केशव रानाभाटले बंगुरपालन र माछापालन गरी मनग्य आम्दानी गर्दै

माडी नगरपालिका ७ गोपालनगरका युवा कृषक केशव रानाभाटले बंगुरपालन र माछापालन गरी मनग्य आम्दानी गरिरहनुभएको छ । २०४१ सालबाट माछा पालन सुरु गरेको उहाँको परिवारले २०६८ सालबाट बंगुरपालन सुरुवात गरेको थियो । बंगुरपालन सुरु

कृषि र कृषक पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका युवा कृषक हरि पंगेनीः तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै

माडी रमाइलोडाँडाका किसान हरि पंगेनीले पंगेनी बहु आयामिक कृषि फर्म स्थापना गरी मनग्गे आम्दानी गरिरहनुभएको छ । हाल ३ बिगाहा क्षेत्रफल जमीनमा काउली, बन्दा, बोंडी, गाजर, मटर केराउ, मुला र धनियाँ खेती गरिरहनुभएका उहाँले

कृषि र कृषक पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
इन्द्रबस्तीका फणिन्द्रराज पुरी, तरकारी खेती गरी उदाहरणीय बन्दै

व्यवसायिक रुपमा कृषि पेशा अंगाले वैदेशिक रोजगारीको भन्दा राम्रो कमाई गर्न सकिने उदाहरण माडी इन्द्रबस्तीका फणिन्द्रराज पुरीले देखाउनुभएको छ । पुरीले गाउँघरमै व्यवसायिक तरकारी खेती र बाख्रापालन गरी मनग्य आम्दानी गरिरहनुभएको हो । उहाँले