बजारमा युरिया मलकाे चरम अभाव÷कृषकहरू चिन्तित
कृषकहरुले धमाधम धान रोपाईं गरिरहेका छन् तर माडीको बजारहरुमा धानबालीमा छरिने युरिया मलको भने चर्को अभाव देखिएको छ । बजारमा डि.ए.पी. र पोटास मल सहज रुपमा उपलब्ध रहेपनि युरिया मलको भने चरम अभाव रहेको

कृषकहरुले धमाधम धान रोपाईं गरिरहेका छन् तर माडीको बजारहरुमा धानबालीमा छरिने युरिया मलको भने चर्को अभाव देखिएको छ । बजारमा डि.ए.पी. र पोटास मल सहज रुपमा उपलब्ध रहेपनि युरिया मलको भने चरम अभाव रहेको
माडीको कान्तिपुरमा पहिलोपटक मेसिनको प्रयोग गरी धान रोपाईं गरिएको छ । माडी-८, कान्तिपुरस्थित सुर्योदय कृषि सहकारी संस्थाले सञ्चालन गरेको चक्लाबन्दीमा आधारित सामुहिक खेतीमा धान रोप्ने मेसिनको प्रयोग गरी रोपाईं गरिएको हो । बागमती प्रदेशका
माडी नगरपालिका वडा नं. ५ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारीले महिलाहरुको जीविकोपार्जनका लागि सामुहिक खेती अभियान सञ्चालन गरेको छ । वडाका बहुसंख्यक महिलाहरु आबद्ध सो सहकारीले सामुहिक खेतीको मोडेलमा कोदो बालीको सामुहिक खेती
चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ लाई सिंचाई बर्षका रुपमा मनाउने जनाएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउँदो बर्ष सानाठूला गरी २०० भन्दा धेरै बोरिङ स्थापना
माडी नगर क्षेत्रमा पहिलोपटक मेसिनबाट धान रोपाईं हुने भएको छ । माडी-८, कान्तिपुर गाउँस्थित चक्लाबन्दीमा आधारित सुर्योदय सामुहिक खेतीमा आउँदो असार १५ गते मेसिनबाट रोपाईं सुरु हुन लागेको हो । धान दिवसको अवसर पारी
व्यवसायिक बाख्रापालन फष्टाउँदै गएको माडी नगरक्षेत्रका ९ वटै वडाहरुमा बाख्रालाई पि.पि.आर. (गोट प्लेग) भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो । भरतपुरस्थित भेटेरिनरी अस्पताल
चौतर्फी दबाबसंगै दुग्ध बिकास संस्थान अन्तरगत माडी बरुवास्थित चिस्यान केन्द्रले दुध संकलन सुरु गरेको छ । केन्द्रले आज आइतबार साँझबाट दुध संकलन र चिस्यान सञ्चालन सुचारु गरेको चिस्यान केन्द्र प्रमुख रामकेवल रायले जानकारी दिनुभयो
माडी नगरपालिका कृषि शाखाले ट्रयाक्टर, रिपर, थ्रेसर आदिजस्ता कृषि सामग्रीहरुको प्रति घण्टाको भाडा शुल्कमा कटौती गरेको भएपनि किसानहरुले भने साविककै मुल्य तिर्नुपरेको छ । असारमास, धान खेतीको समय चलिरहँदा किसानको खेत जोत्ने काम गरेका
कृषि ज्ञान केन्द्र भरतपुरले जारी आर्थिक बर्षमा माडीका १५ वटा कृषिजन्य संघसंस्था र कम्पनीहरुलाई ५० प्रतिशत अनुदानमा कृषि साधनहरु प्रदान गर्दैछ । कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम अन्तरगत खेत जोत्ने, धान काट्ने, आली लगाउने, छाँटी