कोरोना संक्रमण बढिरहँदा माडीका पशुहरुमा खोरेत रोगको महामारीको संकेत
२ जेठ, चितवन । मान्छेमा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहँदा माडी नगर क्षेत्रका पशुहरुमा खोरेत महामारीको संकेत देखिएको छ । माडी-१ को बिभिन्न स्थान पाँचपाण्डब, द्रौपतीनगर, बनकट्टा र बोटेटोल लगायतका स्थानमा सो रोगको संक्रमण
माडीको कल्याणपुरस्थित कृषि फर्मबाट ठूलो मात्रामा खसीबाख्राहरु चोरी
चितवन । माडीको कल्याणपुरस्थित एक कृषि फर्मबाट गएसाँझ ठूलो मात्रामा खसीबाख्राहरु चोरी भएको छ । माडी-६, कल्याणपुरमा कृषक सरोज शाहले सञ्चालन गर्नुभएको बाख्रापालन फर्मबाट खसी, पाठी र माउ बाख्रा गरी २० देखि ३५ किलो
कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता
चितवन । माडी नगरपालिका र कृषि विकास बैंक वागमती प्रदेश कार्यालयबिच कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले कृषकहरुलाई बिना धितो व्यक्तिगत रुपमा २ लाखसम्म, सामूहिक जमानीमा
चितवनका कृषकहरुले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको व्यापक प्रकोप
१५ चैत, चितवन । माडीसंगै चितवन र मकवानपुरका कृषकहरुले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको व्यापक प्रकोप देखापरेको छ । अमेरिकन फौजी किराको लार्भाले मकैको पात, गुभो, जुँगा, घोगा तथा डाँठमा क्षति पु¥याउँछ । फुलहरुबाट
माडीमा सहुलियत ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाही
१५ चैत, चितवन । माडी नगरपालिकाले ४ प्रतिशत ब्याजदरमा व्यवसायिक पशुपालक कृषकहरुलाई प्रवाह गरेको ऋण रकम अपचलन गर्नेहरुलाई कालोसुचीमा राखी कारवाहीको दायरामा ल्याएको छ । नगरपालिकाले करीब २ बर्षअघि माडीका ४ वटा साना किसान
सिंचाईको अभाव रहेका माडीका ५ स्थानमा ठूला सिंचाई आयोजनाहरु सञ्चालन हुने
१३ चैत्र, चितवन । सिंचाई सुबिधाको अभाव रहेका माडीका ५ स्थानमा १० इन्च बोरिङयुक्त ठूला सिंचाई आयोजनाहरु सञ्चालन हुने भएका छन् । यसका लागि संघीय सरकारको सिंचाई विभागले प्रति आयोजना ३/३ करोड रुपैंया बजेट
व्यवसायिक रुपमा माछा, बंगुर र गाइभैंसी पालन व्यवसायिक पशुपालन तालिम सञ्चालन हुने
२० फागुन, चितवन । माडीमा व्यवसायिक रुपमा माछा, बंगुर र गाइभैंसी पालन गरिरहेका कृषकहरुका निम्ति एकदिने व्यवसायिक पशुपालन तालिम सञ्चालन हुने भएको छ । न्यू मिलन सप्लायर्स, बरुवा तथा बसन्तपुर र नेपाल वेलहोप एग्रीटेक
माडीका व्यवसायिक कृषि फर्मका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइयाे
७ फागुन, चितवन । माडीका व्यवसायिक कृषि फर्ममा पालिएका पशुहरुलाई खोरेत रोग बिरुद्धको खोप लगाइएको छ ।भरतपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा माडीका व्यवसायिक पशुपालन फर्महरुमा रहेका पशुहरुलाई खोरेत बिरुद्धको खोप
गर्दी माहिला साना किसान कृषि सहकारी संस्थाद्वारा पशु व्यवस्थापन तथा उपचार तालिम सम्पन्न
२७ माघ, चितवन । गर्दी माहिला साना किसान कृषि सहकारी संस्थाद्वारा आयोजित २ दिने पशु व्यवस्थापन तथा उपचार तालिम सम्पन्न भएको छ।माडी १ गर्दी सामुदायिक पुस्तकालयमा भएको कार्यक्रममा पशु व्यवसायमा लागेका कृषकहरूलाई पशु सेवा