कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लकडाउनका कारण बेरोजगार हुनपुगेका माडीका युवाहरुद्वारा व्यवसायिक खेती सुरु
लकडाउनका कारण बेरोनगार हुनपुगेका माडी-५, ढिकुरबारीका बेरोजगार युवाहरुले जीविकोपार्जनका लागि व्यवसायिक खेती सुरु गरेका छन् । विगतमा दैनिक ज्यालादारीमा काम गर्दै आएका ८ जना युवाहरुले रोजगार नपाएसंगै जमीन भाडामा लिएर तरकारी खेती थालेका हुन्
कृषि र कृषक पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन वरपर लम्पी स्कीन डिजिज रोग फैलिएसंगै माडी न.पा.द्वारा गाईभैंसीको ओसार पोसारमा रोक
काप्रिपक्स नामक भाइरसका कारण गाई भैंसीमा देखिने लम्पी स्कीन डिजिज रोग चितवन र वरपरका क्षेत्रमा फैलिएसंगै माडी नगरपालिकाले गाई भैंसीको ओसार पोसारमा रोक लगाएको छ । खास उपचारविधी नहुने सरुवा प्रकृतिको सो रोगको संक्रमण
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दुधमा प्रतिलिटर ३ रूपैयाँ अनुदान दिने कार्यक्रमबाट माडीका १ हजार ४ सय २ जना कृषकहरु लाभान्वित
माडी नगरपालिकाद्वारा दुधमा प्रतिलिटर रु ३ अनुदान दिने कार्यक्रमबाट माडीका १ हजार ४ सय २ जना कृषकहरु लाभान्वित भएका छन् । त्यसैगरी साना किसान कृषि सहकारीहरुमार्फत नगरपालिकाले उपलब्ध गराएको ५ प्रतिशतको सहुलियत कृषि अनुदानबाट
कृषि र कृषक पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका कृषकहरु महंगो मुल्यमा एमोनियम सल्फेट मल किन्न बाध्य
माडीमा युरिया मलको चर्को अभावका बिच कृषकहरु महंगो मुल्यमा एमोनियम सल्फेट मल किन्न बाध्य भएका छन् । युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ भने एमोनियम सल्फेटमा २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फेट रहेको
कृषि र कृषक पोष्ट
माडीमा देखिएको कालो किराको झुण्ड कफी सलह रहेको पुष्टी
माडीको राधापुर गाउँमा देखिएको कालो रंगको फट्याङ्ग्रा जात किराको झुण्ड फरक जातको सलह किरा रहेको पुष्टी भएको छ । सो किराको झुण्ड कफी लोकस्ट जातको सलह किरा रहेको कृषि ज्ञान केन्द्र भरतपुरले पुष्टी गरेको
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको राधापुरमा देखापर्याे सलहजस्तै देखिने कालो किराको झुण्ड
माडीको राधापुर गाउँमा सलहजस्तै देखिने कालो रंगको फट्याङ्ग्रा जातको किराको झुण्ड देखापरेको छ । माडी-५ राधापुर क्षेत्रमा धानखेतसंगै रहेका बुट्यान र झाडीहरुमा सो किराको झुण्डहरु देखापरेको हो । सो किराले बिरुवाको पात खाइरहेको छ
कृषि र कृषक पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा गैंडाले धानबाली विनाश गरेपछि किसान चिन्तित
निकुञ्जबाट बस्तीमा प्रवेश गरेको गैंडाले गएराती माडीको गोपालनगर गाउँमा धानबाली विनाश गरेको छ । गैंडाले माडी-७, गोपालनगर निवासी दिल बहादुर थापामगरको रोपाईंका लागि तयार रहेको धानको बीउ खाएर विनाश गरेको छ । त्यसैगरी हालै
कृषि र कृषक पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको स्याउलीबासमा व्यवसायिक मौरीपालन सुरु
माडीको स्याउलीबास गाउँमा मिराकल गार्डेन (प्रा.) लि.ले व्यवसायिक मौरीपालन सुरु गरेको छ । माडी-६, स्याउलीबासमा सो मौरीपालन व्यवसायको उद्घाटन गर्दै माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडीमा मौरीपालन व्यवसायको राम्रो सम्भावना रहेको औंल्याउँदै यसमा
कृषि र कृषक पोष्ट
स्वदेशपोष्ट विशेष
बजारमा युरिया मलकाे चरम अभाव÷कृषकहरू चिन्तित
कृषकहरुले धमाधम धान रोपाईं गरिरहेका छन् तर माडीको बजारहरुमा धानबालीमा छरिने युरिया मलको भने चर्को अभाव देखिएको छ । बजारमा डि.ए.पी. र पोटास मल सहज रुपमा उपलब्ध रहेपनि युरिया मलको भने चरम अभाव रहेको