स्वदेश न्यूज डेस्क २ घण्टा अघि चितवन राष्ट्रिय निकुञ्जभित्र यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउ पुगेको छ। बस सडकबाट बाहिरिएर केही तलतर्फ पुगे पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ।