माडी न.पा.द्वारा उत्कृष्ट माछापालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका ढकाल सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट मत्स्यपालक कृषकका रुपमा न्यू जेन एग्रो फर्म, सितलपुरका सञ्चालक कञ्चन ढकाललाई सम्मान गरेको छ । १५औं नगर सभाको चौथो बैठकमा युवा मत्स्य कृषक ढकाललाई नगद सहित कदरपत्रले सम्मान
माडी नगरपालिकाको उत्कृष्ट कृषि फर्मका रुपमा डा. पोखरेलको माडी प्राङ्गारिक कृषि फर्म सम्मानित
माडी, चितवन । माडी–४, खैरहनीमा रहेको माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रलाई माडी नगरपालिकाले उत्कृष्ट कृषि फर्मका रुपमा सम्मान गरेको छ । नगरपालिकाले १५औं नगर सभाको चौथो बैठकमा फर्मका सञ्चालक समेत रहनुभएका कृषि
माडी नगरपालिकाको उत्कृष्ट करदाताका रुपमा इनारबरूवा निवासी चुलाई महतो सम्मानित
माडी, चितवन । माडी नगरपालिकाको उत्कृष्ट करदाताका रुपमा चुलाई महतो सम्मानित हुनुभएको छ । माडी-३ ईनारबरुवा निवासी महतोले हरेक आर्थिक बर्षको सुरुवातमै (श्रावण पहिलो साताभित्रै) एकीकृत सम्पत्ति कर (मालपोत कर) भुक्तान गर्दै आउनुभएको भन्दै
दुई दर्जन बढी व्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै माडी नगरपालिकाको १५औं नगरसभा सम्पन्न
माडी, चितवन । शिक्षा, स्वास्थ्य, प्रशासन, कृषि, खेलकूद, सरसफाई र करदाताका रुपमा उत्कृष्ट गरी दुई दर्जन बढी व्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै माडी नगरपालिकाको १५औं नगरसभा सम्पन्न भएको छ । माडी नगरपालिकाले विहीबार नगर
माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण उच्च, सजगता जरूरी
चितवन, माडी – माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण निकै बढेको पाइएको छ । पछिल्लो २ साताको अवधीमा रेबिज लक्षणसहितको संक्रमणकै कारण कुकुर र अन्य पशु चौपाया गरी करीब
राष्ट्रिय प्रजातन्त्र पार्टी माडी मध्यवर्ती निर्वाचनमा सहभागी हुने, चुनाव परिचालन समिति गठन
माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर समितिले मध्यवर्ती निर्वाचनमा सहभागी हुने निर्णय गर्दै चुनाव परिचालन समिति गठन गरेको छ । शनिवार सम्पन्न राप्रपा माडी नगर समितिको बैठकले चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत माडीमा
एनआरएनए क्यानाडा निर्वाचनमा माडी धोबाहाका किरोज श्रेष्ठद्वारा अध्यक्ष पदमा उम्मेदवारी
माडी, चितवन । आगामी २० जुलाईमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडा निर्वाचनमा माडी धोबाहाका किरोज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । चितवनको माडी नगरपालिका-३, धोबाहा गाउँमा जन्म तथा भरतपुरस्थित बालकुमारी र वीरेन्द्र
माडी माध्यमिक विद्यालयले दश जोड दुइ तहमा होटल म्यानेजमेन्ट संकायको अध्यापन सुरु गर्ने
माडी, चितवन । माडीकै अग्रणी शैक्षिक संस्था समेत रहेको माडी माध्यमिक विद्यालयले होटल म्यानेजमेन्ट संकायको अध्यापन सुरु गर्ने भएको छ । विद्यालयले यस वर्षदेखि कक्षा ११ मा माडीमै पहिलो पटक नयाँ संकायका रूपमा प्राविधिक
नारायण सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन, उपाध्यक्षमा सि.एम. चितौने
माडी, चितवन । माडी नगरपालिकाको नगरसभाले पत्रकार नारायण प्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा साहित्यसर्जक एवं शिक्षक चन्द्रमणि महतो (सि.एम. अपील चितौने) रहनुभएको छ । त्यस्तै