निकुञ्जभित्रको राजमार्गको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने मन्त्रीपरिषद् बैठकको निर्णय
चितवन । मन्त्रीपरिषद् बैठकले अन्ततः चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ २७ गते बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १७
पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरित
चितवन । खाना पकाउने दाउराका लागि निकुञ्ज वा सामुदायिक वनमा निर्भर रहेका उपभोक्ताहरुलाई माडीको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरण गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष –
चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई गरिएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा बनकट्टा रेन्ज पोस्टको सहकार्यमा निकुञ्जको सुविधा प्राप्त बाटो रिउ खोला पुलदेखि कसरा
माडीमा निकुञ्ज छेउका गाउँबस्ती र चरन क्षेत्रमा बाघको आक्रमणबाट पशु चौपाया मर्ने क्रम बढ्यो
चितवन । बाघको आक्रमणमा परी माडी-३, रतनीमा एकवटा भैंसी मरेको छ । बाघको आक्रमणमा परी माडी-३, धोबाहा गाउँ निवासी बासुदेव महतोको भैंसी मरेको हो । रिउ खोला पारीपट्टी निकुञ्जको चरन क्षेत्रमा पशुधन चराउने क्रममा
माडी नगर युवा सञ्जालले माडीका विद्यालयलहरुलाई प्लास्टिक मुक्त बनाउने अभियान सुरु
चितवन । माडी नगर युवा सञ्जालले माडीका विद्यालयलहरुलाई प्लास्टिक मुक्त बनाउने अभियानको सुरुवात गर्दै एक विद्यालयलाई माटो र स्टीलबाट निर्मित भाँडाकुँडा प्रदान गरेको छ । सञ्जालले माडी नगरपालिका वडा नं. ६, स्याउलीबासस्थित शिशु कल्याण
नारायणी नदी किनारमा मर्निङ वाक गरिरहेका एक बृद्ध बाघको आक्रमणबाट घाइते
चितवन । बाघको आक्रमणबाट भरतपुरमा एकजना घाइते भएका छन् । आइतबार (आज) बिहान अन्दाजी ०५:२० बजेको समयमा भरतपुर महानगरपालिका-१, नारायणी नदीको किनारमा जंगली जनावर बाघको आक्रमणबाट भरतपुर २ बेलटाडी वस्ने वर्ष ६०का पशुपति श्रेष्ठ
बाघको आक्रमणबाट घाइतेलाई उपचार प्रोत्साहन खर्च वितरण गरी मनाइयो विश्व बाघ दिवस
चितवन । बाघको आक्रमणबाट घाइते भएकाहरुलाई उपचार प्रोत्साहन खर्च वितरण गरी माडीमा विश्व बाघ दिवस मनाइएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा, समितिको सभाहलमा सो समितिको सेवा क्षेत्रमा रहेका बाघको आक्रमणबाट विगतमा घाइते
गर्दी चुरे सामुदायिक वनमा माछा मार्न जाँदा सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिए
चितवन । गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गई सम्पर्कविहीन भएका माडीका ३ युवाहरु भेटिएका छन् । शनिवार बिहान घर नजिकैको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा माछा मार्नका लागि निक्लिएका माडी नगरपालिका वडा नं.
गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता
चितवन । गर्दी चुरे मध्यवर्ती सामुदायिक वनमा माछा मार्न गएका माडीका ३ जना युवाहरु बेपत्ता भएका छन् । माडी नगरपालिका वडा नं. २, सितलपुर निवासी बर्ष ३० का राजु परियार, बर्ष २८ का साजन