माडी क्षेत्रबाट मध्यवर्ती खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुँदै
चितवन । समृद्धिका लागि युवा अभियानले माडी क्षेत्रबाट मध्यवर्ती व्यवस्था खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुनथालेको छ । अभियानले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक
मध्यवर्ती क्षेत्रको निर्वाचन बहिष्कार गर्न समृद्धिका लागि युवा अभियान माडीको अनुरोध
माडी, चितवन | समृद्धिका लागि युवा अभियान, माडीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक अनुरोध गरेको छ । सोमबार माडीमा सम्पन्न अभियानको बैठकले निकुञ्ज एवं मध्यवर्ती सम्बन्धी ऐन नियमहरुका कारण
निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र ३३ के.भी.को बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौंडा कार्यालयले जगतपुर माडी ३३ के.भी. भूमिगत प्रशारण
जंगली हात्तीको बथान माडी र ठोरीको गाउँघर धान खेतबारीमा छिर्दै, स्थानीयबासी त्रसित
चितवन । किसानहरुको खेतमा धानबाली काट्दैगर्दा चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडी र ठोरीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा देखापर्न थालेको पीडित किसानहरुको बताएका
‘निकुञ्जका कारण माडीमा परेको समस्याबारे जानकार छु’: वन राज्यमन्त्री बि.क. (भिडियो सहित)
चितवन । संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा बि.क. ले ‘चितवन राष्ट्रिय निकुञ्जका कारण माडीमा परिरहेको समस्याबारे आफू जानकार रहेको र यसबारे केन्द्रमा छलफल गरी समाधानको पहल गर्ने’ बताउनुभएको छ । आइतबार माडी नगरपालिकाको
निकुञ्जद्वारा दुःखदायी जङ्गली हात्ती गोविन्देको दाह्रा काटिनुका साथै रेडियोकलर जडान
चितवन । चितवन राष्ट्रिय निकुञ्जले दुःखदायी जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिदिएको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार
ढोइको खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणबाट सौराहामा एक माउतेको मृत्यु
माडी, चितवन । पोथी हात्ती (ढोइ)को खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणमा परी सौराहामा एकजना माउतेको मृत्यु भएको छ । बजारबाट सामान खरिदारी गरी सौराहास्थित खोरसोरमा जाने क्रममा विहीबार साँझ करीब ७ बजे गोविन्दे
चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा बनकट्टा सडक खण्डमा बाटो छेउ-छाउको झाडी सफाई सुरु भएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तरगत सुचिकृत बेरोजगार व्यक्तिहरुलाई रोजगार दिनेगरी माडी नगरपालिकाले सो झाडी सफाई सुरु गरेको
सडक डिभिजनद्वारा निकुञ्जभित्र राप्ती पुलदेखि बनकट्टासम्म बाटोको मर्मत कार्य सुरु
माडी, चितवन । माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले निकुञ्जभित्रको बाटोको मर्मत कार्य सुरु गरेको छ । दशैं, तिहार जस्ता पर्वहरुको सन्दर्भमा सवारी आवागमन बढ्ने भएकाले पूर्वतयारी स्वरुप निकुञ्जभित्र कसरास्थित राप्ती पुलदेखि