चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन
चितवन, २६ असार २०८३ — आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। उनको काठमाडौंस्थित वीर अस्पतालमा सघन उपचार भइरहेका बेला स्वास्थ्य अवस्था
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
शिक्षा खबर पोष्ट
२५ जनाको ज्यान लिएको ध्रुवेलाई नियन्त्रणमा लिने तयारी
चितवन, २४ असार २०८३ — लगातार मानवीय क्षति गराउँदै आएको ‘ध्रुवे’ नामक जङ्गली हात्तीलाई मार्नुपर्ने जनदबाबबिच निकुञ्ज प्रशासनले त्यसलाई नियन्त्रणमा लिएर यसको दाह्रा छोट्याउने निर्णय गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनको बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु
चितवन, २१ असार २०८३ — चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्।
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
पाँचपाण्डव मध्यवर्ती समितिद्वारा वन्यजन्तु पीडित परिवारका सदस्यका सन्तानलाई छात्रवृत्ति वितरण
चितवन, १७ असार ०८३ — पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले वन्यजन्तु पीडित परिवारका सदस्यका छोराछोरीलाई छात्रवृत्ति वितरण गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत माडी नगरपालिका–९, चितवनमा आयोजित कार्यक्रममा २० जना विद्यार्थीलाई प्रतिव्यक्ति रु. ५,०००
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा एकपटक प्रयोग हुने प्लास्टिकजन्य भाँडामाथि कडाइ, अनुगमन तीव्र (भिडियो सहित)
चितवन, २५ जेठ ०८३ — प्लास्टिकजन्य सामग्रीको बिक्री, वितरण, आयात तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयन सुरु गर्दै नगरस्तरीय बजार अनुगमन टोलीमार्फत बजार अनुगमन थालेको छ । यसै क्रममा सोमबार बसन्तपुर र
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन निकुञ्जभित्र मुसाले फाइबर टोकेपछि माडीमा १८ घण्टा इन्टरनेट अवरुद्ध
२९ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत फाइबर केबुललाई मुसा वा दुम्सीले टोक्दा माडी क्षेत्रमा चित्रवन युनिक नेटको इन्टरनेट सेवा करीब १८ घण्टा अवरुद्ध रह्यो । जमीनमुनी ४.५ फिट गहिराईमा मुसा वा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन निकुञ्जमा चालु वर्षमै ६ पाटेबाघ मृत फेला
२३ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षभित्रै ६ वटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन्। सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिक अन्दाजी दुई वर्षको भाले बाघ मृत भेटिएसँगै मृत बाघको संख्या ६
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
निकुञ्जभित्रको सडकमा धुलो नियन्त्रणका लागि भरतपुरसँग सहकार्य माग्दै माडी नगरपालिका
०६ बैशाख, माडी । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा पानी हाल्न सहकार्यका लागि भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ । नगरपालिकाको ६९औं (संक्षिप्त) कार्यपालिका बैठकले निकुञ्जभित्रको बाटोमा धुलो नियन्त्रणका लागि पानी हाल्ने कार्यमा सघाउन