चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
विश्व बाघ दिवसमा चितवन निकुञ्जमा बाघ संरक्षण र सहअस्तित्वबारे युवा सचेतना
माडी, चितवन । विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा मानव–वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन तथा बाघ संरक्षणसम्बन्धी अन्तरक्रिया एवं युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
‘ध्रुवे’ देखिएको सूचना पर्याप्त होइन, गस्ती परिचालन गर्न स्थानीयको माग
चितवन, ०७ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुख्यात जङ्गली हात्ती ‘ध्रुवे’को लोकेशन सेयर गर्दै सो क्षेत्र वरपर रहनेहरूलाई सचेत रहन गर्ने रात्रीकालीन अपडेटले नागरिकहरुमा सूचनासंगै त्रास समेत बढाएको छ । हात्तीको लोकेशन
देश-प्रदेश खबर पोष्ट
वन-वातावरण पोष्ट
बाराका तीन साझेदारी वनमा शासन र समताको मूल्यांकन सम्पन्न
बारा जिल्लाको सिमरा–निजगढ क्षेत्रमा रहेका गढीमाई साझेदारी वन समूह, सहजनाथ साझेदारी वन उपभोक्ता समूह तथा तामागडी साझेदारी वन उपभोक्ता समूहमा शासन र समताको मूल्यांकन (सेज) सम्पन्न भएको छ। RECOFTC नेपालद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत सम्पन्न मूल्यांकनमा
चितवन खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनमा वन्यजन्तुको आक्रमण बढ्दो, एक वर्षमै पाँचको मृत्यु; क्षतिबापत रु १.३० करोड राहत वितरण
चितवन, ०४ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणबाट मानवीय तथा भौतिक क्षति बढ्दो क्रममा देखिएको छ। गत आर्थिक वर्षमा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ व्यक्ति घाइते भएका
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
गत आर्थिक वर्ष चितवनमा २२ गैँडाको मृत्यु, दुई करेन्ट लागेर
चितवन, ०१ श्रावण २०८३ — गत आर्थिक वर्ष २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गरी २२ वटा एकसिङ्गे गैँडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
ध्रुवे हात्तीको दाह्रा काटियो, जीपीएस कलरसहित पुनः जंगलमा छाडियो
चितवन, ३२ असार २०८३ — चितवन राष्ट्रिय निकुञ्जले लगातार मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याउँदै आएको कुख्यात जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर जीपीएस प्रविधिमा आधारित स्याटेलाइट कलर जडान गर्नुका साथै यसको दाह्रा काटेर
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ध्रुबे हात्तीको प्रवेश, बनकट्टामा घर भत्किएपछि स्थानीय त्रसित
चितवन, २८ असार २०८३ — माडी-१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एकवटा घर भत्काएको छ। ध्रुबेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुश्किलले जोगिएका छन्। बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गएराति करिब १२:३० बजे
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
वन्यजन्तु आक्रमणबाट अशक्त दुई माडीवासीलाई जनही ५ लाख सहयोग
चितवन, २५ असार २०८३ — बाघ र गैंडाको आक्रमणमा परी पूर्णरुपमा अशक्त भएका माडीका दुईजना पीडितलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनही ५–५ लाख रुपैंया जीविकोपार्जन खर्च सहयोग गरेको छ । बाघको आक्रमणमा परी पूर्णरुपमा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
ध्रुवे हात्तीका पीडित परिवारलाई २१ लाख राहत, ध्रुवे फेरि देखियो
चितवन, २६ असार २०८३ — चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जङ्गली हात्ती ‘ध्रुवे’को आक्रमणमा परी ज्यान गुमाएका भरतपुर–२३ का आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको परिवारलाई २१ लाख रूपैंया राहत प्रदान गरेको