विकास-निर्माण खबर पोष्ट

माडी-६ वडा कार्यालयले पुष्पमदन बाटिका निर्माण सहितका योजना समेटी बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-६ वडा कार्यालयले पर्यटकीय क्षेत्र पुष्पमदन बाटिका निर्माण सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी

माडी-७ वडा कार्यालयले फिस पार्क निर्माणको महात्वकांक्षी योजना समेटी बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-७ वडा कार्यालयले बृहत् मत्स्य विकास कार्यक्रम सहित फिस (माछा) पार्क निर्माणको महात्वकांक्षी योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर

माडी-८ वडा कार्यालयले बैकुण्ठधामको पर्यटन विकास सहितका योजनाहरू समेटी बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-८ वडा कार्यालयले पर्यटकीय क्षेत्र बैकुण्ठधामको पर्यटन विकास सहितका योजनाहरू समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी

मगुही पुलको ठेकदार पक्षले जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त (भिडियो सहित)

माडी, चितवन । माडीको मगुही खोला पुल निर्माणका ठेकदार पक्षले यही बर्ष जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले निर्माणपक्ष सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरका

माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगबिहीन

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगमा आउन सकेको छैन । पुलको स्ल्याब बिचको ढलान सहित निर्माण कार्य करीब पुरा भइसकेपनि साइड फिलिङको काम

माडीको (प्रस्तावित) शहिदपार्ककाे गेट र अन्य संरचनाहरू निर्माण हुन नसक्दा अलपत्र

देव नारायण शाह २१ चैत्र, माडीको मध्य-सितलपुर गाउँमा रहेको (प्रस्तावित) शहिदपार्ककाे गेट र अन्य संरचनाहरू निर्माण हुन नसक्दा अलपत्र अबस्थामा पुगेको छ । माडी नगरपालिका २ स्थित मध्य शितलपुरमा निर्माणाधीन अबस्थामा रहेको शहीदस्मृति पार्कमा

माडी नगरपालिकाले नक्सा पास गरेर मात्रै घर तथा अन्य संरचना बनाउन सार्वजनिक अनुरोध

माडी नगरपालिकाले नक्सा पास गरेर मात्रै घर तथा अन्य संरचना बनाउन सार्वजनिक अनुरोध गरेको छ । नगरपालिकाले एक सुचना प्रकाशित गर्दै व्यवसायिक तथा आवासीय भवन, घर तथा अन्य संरचना बनाउँदा नेपाल सरकारद्वारा लागु गरिएको

चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ट्रयाक सर्भे सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंको प्राविधिक र भूगर्भबिद्को टोलीले शनिवार निकुञ्जभित्र साथै हनुमानझुला पुगेर वातावरणीय प्रभाव मुल्यांकन अन्तरगत ट्रयाक सर्भेको

प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेसघर र पुष्प क्यारी वाल निर्माण हुँदै

चितवन । माडी-९ स्थित प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेस (भान्सा) घर र पुष्प क्यारी वाल निर्माण कार्य अगाडि बढेको छ । माडी-९ वडा कार्यालयद्वारा विनियोजित ७ लाख रुपैंया बजेटबाट राममन्दिर वरपर फुलको