विकास-निर्माण खबर पोष्ट

यसरी खनिँदैछ नारायणी नदीको झोलुंगे पुलदेखि बाल्मीकि आश्रमसम्म पहुँच मार्ग (फोटो फिचर)

१७ श्रावण, चितवन । माडीसंगै समग्र चितवन र देशकै महत्वपूर्ण धार्मिक पर्यटनस्थल रहेको बाल्मीकि आश्रम बर्षौंदेखि बाटोकै कारण ओझेलमा रहिआएको छ । सो स्थानमा पुग्न राज्यले बजेट छुट्याई सडकमार्ग निर्माण गर्न ठेक्का सम्झौता गरेपनि

बज्रगुरु कन्स्ट्रक्सनले भदौ १ गतेबाट पूर्वी माडीको कालोपत्रेको काम सुरु गर्ने प्रतिबद्धता व्यक्त

चितवन । जीवनपुरदेखि बगहीँसम्म सडक कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सनले आउँदो भदौ १ गतेबाट कालोपत्रेको काम सुरु गर्ने जनाएको छ । माडी ८ र ९ का वडाध्यक्ष क्रमशः वीरेन्द्र बहादुर भण्डारी र घनश्याम

जीवनपुर-बगहीँ बाटोमा असोज ६ गतेभित्र कालोपत्रे नगरे ठेकदारलाई नैतिक कारवाही गरिने

चितवन । जीवनपुरदेखि बगहीँसम्म पुग्ने हुलाकी बाटोमा आगामी असोज ६ गतेभित्र कालोपत्रे नगरिए ठेकदारलाई जनस्तरबाट नैतिक कारवाही हुने भएको छ । माडी-८ को वडा कार्यालयमा वडा नं. ८ र ९ का वडाध्यक्षद्वय क्रमशः वीरेन्द्र

आर्थिक बर्ष २०७९/८० मा देशैभरका महानगरपालिकाहरुमध्ये भरतपुर महानगरको बेरुजु रकम सबैभन्दा न्यून

३० जेष्ठ, माडी चितवन । आर्थिक बर्ष २०७९/८० मा देशैभरका महानगरपालिकाहरुमध्ये भरतपुर महानगरको बेरुजु रकम सबैभन्दा न्यून देखिएको छ । महालेखापरीक्षकको कार्यालयले जारी गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार (देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी

माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आय

३० जेष्ठ, माडी चितवन । माडी नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा कुल प्रक्षेपणको ४१.१७ प्रतिशत मात्रै आन्तरिक आम्दानी (संकलन) गरेको छ । आ.व. २०७९/८० को आय-व्यय अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर, सेवा शुल्क,

सोमेश्वरगढी सडक निर्माणका लागि बागमती प्रदेश सरकारबाट ६ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत

चितवन । माडी-५, छरछरेबाट सोमेश्वरगढी पुग्ने पक्की बाटो निर्माणका लागि बागमती प्रदेश सरकारले ८ करोड ६७ लाख रूपैंया बजेट स्वीकृत गरेको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमेश्वर सडक निर्माणको बहुबर्षिय योजनाका

चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने

चितवन । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तर्गत भरतपुर महानगरपालिका-२३ स्थित ध्रुबघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण हुने भएको हो । वि.सं.

माडी नगरपालिकाले माडीको १ सहित ४ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखी ठेक्का रद्द

चितवन । माडी नगरपालिकाले निर्धारित मितिसम्म सडक निर्माण कार्य सम्पन्न नगरी अलपत्र पारेका माडीका १ सहित ४ वटा निर्माण कम्पनीहरुलाई कालोसूचिमा राखी ठेक्का रद्द गरेको छ । नगरपालिकाले माडीको पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्स सहित

माडी नगरपालिकामा तीनपाङ्ग्रे अटो एवं कृषि यन्त्रहरुको भाडादर निर्धारणका लागि कार्यदल गठन

चितवन । माडी नगरपालिकाले नगर क्षेत्रमा चल्ने तीनपाङ्ग्रे अटो एवं भाडामा प्रयोग गरिएका ट्रयाक्टर लगायतका कृषि यन्त्रहरुको भाडादर निर्धारण गर्न कार्यदल गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले नगर उपप्रमुख खेमप्रसाद महतोको संयोजकत्वमा कार्यपालिका