माडी नगरप्रमुख महतोद्वारा माडी नगरपालिका वडा नं. ७ को कार्यालय भवन शिलान्यास
माडी, चितवन । माडी नगरपालिका वडा नं. ७ वडा कार्यालयको भवन शिलान्यास भएको छ । भवन निर्माण स्थल रहेको साविक आधारभूत विद्यालयको भवन परिसर (चौर)मा निर्माण हुनेगरी माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वडा कार्यालय
माडीका खानेपानी आयोजनाको गुणस्तर सुधार्न प्रादेशिक खानेपानी मन्त्रालयबाट बजेट व्यवस्था
चितवन । माडीका कतिपय खानेपानी आयोजनाबाट वितरित खानेपानी शुद्ध सफा नरहेको गुनासोबिच बागमती प्रदेशको खानेपानी मन्त्रालयले गुणस्तर सुधारका निम्ति बजेट व्यवस्थापन गरेको छ । प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयले चालू आर्थिक बर्ष २०८१/८२
माडीमा मल्टिकम्प्लेक्स भवन बनाउँदा नगरका इञ्जिनियरबाट दुःख पाएको महासचिव सुवेदीको गुनासो
माडी, चितवन । माडीमा मल्टिप्लेक्स सिनेमा हल सहितको ६ तले व्यवसायिक कम्प्लेक्स भवन निर्माण गरिरहनुभएका बुद्धिसागर सुवेदीले सो भवन निर्माणका क्रममा माडी नगरपालिकाका इञ्जिनियरहरुबाट दुःख पाएको गुनासो गर्नुभएको छ । स्वदेश एफ.एम.ले सुरुवात गरेको
माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित हाइटेक खानेपानी परियोजनाले पानी वितरण सुरु
माडी, चितवन । डेनिस सहयोगमा माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित नेपालकै पहिलो हाइटेक खानेपानी परियोजनाले ओभरहेड ट्यांकीबाट पानी वितरण सुरु गरेको छ । डेनमार्कस्थित भिलेज डेभलपमेन्ट इन नेपाल नामको संस्थाले स्थापना गरेको सो खानेपानी
कालोपत्रे गर्दा बिग्रिएको स्थानमा बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनद्वारा मर्मत (भिडियो सहित)
माडी, चितवन । माडी-३, गुल्मेली टोल (ईनारबरुवा)मा कालोपत्रे गर्दा बिग्रिएको स्थानमा ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गरेको छ । कालोपत्रे गर्दा गुणस्तर नपुगेको लाइनमा पुनः प्राइम छर्किएर अस्फाल्टको नयाँ तह थप
‘अन्तिम समयसीमा’ सकिएको ३ महिना सकिँदा समेत पूर्वी माडीको सडक कालोपत्रे सुरू भएन
माडी, चितवन । गत भदौ १ गतेबाटै कालोपत्रेको काम सुरु गर्ने ‘अन्तिम समयसीमा’ दिएको बज्रगुरु कन्स्ट्रक्सनले पूर्वी माडीको बगहीँदेखि जीवनपुर खण्डमा अझै काम सुरु गरेको छैन । करीब १३ किलोमिटर लामो सो हुलाकी सडक
माडीमा कालोपत्रे गर्दा कमजोरी रहेको स्वीकार्दै ठेकदार कम्पनीले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता
माडी, चितवन । माडी-३, गुल्मेली टोलमा कालोपत्रे गर्दा केहि कमजोरी रहनगएको स्वीकार्दै ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । पूर्वी चितवनको खैरहनी नगरपलिका-६, पर्सा बजारस्थित सो निर्माण कम्पनीले
भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र
माडी, चितवन । भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । लोहनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते ३ करोड ८४ लाख २५ हजार ४६१
माडी-३, गुल्मेली टोलमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको भन्दै स्थानीय टोलबासीको आपत्ति
माडी, चितवन । माडी-३, ईनारबरुवा (गुल्मेली टोल)मा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको भन्दै स्थानीय टोलबासीले बिरोध सहित आपत्ति जनाएका छन् । कालोपत्रे गरेको स्थानमा अलकत्रा सहितको गिट्टी (अस्फाल्ट कंक्रिट) बुर्बुर उप्किरहेको देखाउँदै स्थानीयबासीले झारा टार्नेगरी