शिक्षा खबर पोष्ट

दिवंगत भूपराज पाठकको स्मृतिमा स्मृति ग्रन्थ विमोचित, असल शिक्षक र प्रतिभा पुरस्कार अर्पित

७ फागुन, माडी । दिवंगत भुपराज पाठकको स्मृतिमा संग्रहित लेखरचना र फोटो संग्रह सहितको स्मृति ग्रन्थ विमोचन भएको छ । भुपराज पाठक स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो स्मृतिग्रन्थ पाठकको पहिलो स्मृति दिवसको अवसर पारी

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सोमेश्वर माध्यामिक विद्यालय बरुवाले उचाल्यो

माडी चितवन । माडीको बरुवा बजारमा जारी आठौँ राष्ट्रपति रनिङ शिल्ड ( खेलकुद) प्रतियोगिताको उपाधि सोमेश्वर माध्यामिक विद्यालय बरुवाले जितेको छ । सोमेश्वर माध्यामिक विद्यालयले ९ स्वर्ण सहित ६ रजत र ४ काश्य सहित

दिवाकर स्मृति मा.वि.ले ५४औँ वार्षिकोत्सवका अवसरमा शिक्षकहरू सम्मानित, १०२ जनाद्वारा रक्तदान

१५ माघ, माडी । माडी नगरपालिका-५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयले ५४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा वर्ष अभिभावकका रुपमा झलक महतो र वर्ष विद्यार्थीका रुपमा खुसी खड्कालाई सम्मान गरेको छ । त्यसैगरी एस.ई.ई.

नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सम्पन्न, ५४५ जना विद्यार्थी दीक्षित

नेपाल खुला विश्वविद्यालय (एनओयू) को पहिलो ऐतिहासिक दीक्षान्त समारोह आइतबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न भएको छ। स्थापनाको छोटो समयमै दूरशिक्षा र नवीन प्रविधिमार्फत उच्च शिक्षामा पहुँच विस्तार गरेको यस विश्वविद्यालयले

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति मा.वि. विजयी (भिडियो सहित)

माडी माध्यमिक विद्यालय, बसन्तपुरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी-५ नै विजयी भएको छ । फाइनल स्पर्धामा कृष्णनगर माध्यमिक विद्यालय, माडी-९, कृष्णनगरको टोलीलाई ३-० को सोझो सेटमा

शिशुकल्याण आ. विद्यालयका पूर्व शिक्षकहरूद्वारा सामुहिक रूपमा १ लाख बढीको अक्षयकोष स्थापित

२३ पाैष, माडी । माडी-६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयले पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ । त्यस क्रममा पूर्व शिक्षकहरुले सामुहिक रुपमा १ लाख ६ हजार ८३७ रुपैंया राशीको अक्षयकोष स्थापना गरेका छन् ।

छात्रवृत्तिमा नाम निकालेका विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै माडी मा.वि.को ५४औँ वार्षिकोत्सव सम्पन्न

१३ पाैष, माडी । माडीको बसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा उत्कृष्ट शैक्षिक नतिजा ल्याएका शिक्षकलाई सम्मान गर्दै ५४औँ वार्षिकोत्सव उल्लासपूर्वक मनाएको छ । विद्यालयबाट कक्षा १२ उत्तीर्ण

जनकल्याण मा.वि.द्वारा नगद सहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन, यसबर्ष दीपनाथ आचार्यलाई

१३ पाैष, माडी । शिक्षकहरूमा पेशागत लगनशीलता र समर्पण अभिवृद्धि गर्ने उद्देश्यले माडी नगरपालिका–कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले नगद पुरस्कार राशीसहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन विकास गरेको छ । विद्यालयले हरेक वर्ष आयोजना

शिक्षकलाई सम्मानित र विद्यार्थीलाई पुरस्कृत गर्दै सकियो जनकल्याण मा.वि.को ३६औं बार्षिकोत्सव

माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले शिक्षकलाई सम्मानित, विद्यार्थीलाई पुरस्कृत र अभिभावकलाई प्रशंसित गर्दै भव्यतापूर्वक ३६औं बार्षिकोत्सव मनाएको छ । आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले उत्साहपूर्वक वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक