प्रधानमन्त्री ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित
माडी, चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न परीक्षा बोर्डलाई निर्देशन दिनुभएसंगै परीक्षा स्थगित भएको छ । बालुवाटारमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन
शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा रिजल्ट प्रकाशन र भर्ना अभियान प्रभावित
चितवन, माडी — नेपाल शिक्षक महासंघको आह्वानमा जारी राजधानीकेन्द्रीत शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा समेत परीक्षाफल (रिजल्ट) प्रकाशन र नयाँ भर्ना अभियान प्रभावित भएको छ । माडीका धेरैजसो विद्यालयहरुमा गत शैक्षिक बर्ष २०८१ को
माडीका तीन अग्रज शिक्षक शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित
चितवन, माडी — माडीका तीनजना अग्रज शिक्षकहरु शुरेस बहादुर थापा, घनश्याम भण्डारी र देवेन्द्र प्रसाद पौडेल सम्मानित हुनुभएको छ । नयाँबर्षका अवसरमा सोमेश्वरगढीमा आयोजित शुभकामना आदानप्रदान तथा बिक्रम सम्वत्को सुरुवातस्थलका रुपमा सोमेश्वर क्षेत्रलाई चिनाउन
माडी नगरस्तरीय कक्षा ८ परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९०% पास दर कायम गर्दै अग्रस्थान
चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९० प्रतिशत पास दर कायम गर्दै माडी क्षेत्रको विद्यालयहरूमा अग्रस्थान हासिल गरेको छ । बरूवा बजारस्थित यस विद्यालयका
माडीस्तरीय कक्षा ८ परीक्षामा ३.९८ जि.पि.ए. सहित जनकल्याणका छात्रा प्रमिशा पौडेल सर्वप्रथम
चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा ३.९८ जि.पि.ए. सहित जनकल्याण माध्यमिक विद्यालयका छात्रा प्रमिशा पौडेल सर्वप्रथम हुनुभएको छ । त्यस्तै, ३.९७ जि.पि.ए. ल्याउँदै पिसल्याण्ड इङ्गलिस स्कुल, बसन्तपुरका
माडी नगरपालिकामा कक्षा ८ को परीक्षामा ४७.३७ प्रतिशत विद्यार्थीहरुको नतीजा ‘एनजी’
चितवन, माडी — माडी नगरपालिकामा आधारभूत तह (कक्षा ८) को परीक्षामा सहभागी आधाजसो (४७.३७ प्रतिशत) विद्यार्थीहरुले एनजी अर्थात अत्यन्त कमजोर नतीजा ल्याएका छन् । २०८१ सालको परीक्षामा कुल १५ वटा विद्यालयबाट ५६८ जना विद्यार्थी
दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा छोटो अवधीको व्यवसायिक तालिम सञ्चालन सुरु
चितवन, माडी — माडीको हरिनगर गाउँस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा छोटो अवधीको व्यवसायिक तालिम सञ्चालन सुरु भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, मकवानपुरको स्वीकृत बजेटबाट केयर
माडी क्याम्पसलाई बागमती विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन औपचारिक पत्र दर्ता
माडी, चितवन । माडी क्याम्पसलाई बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन औपचारिक पत्र दर्ता भएको छ । प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन आवेदन गर्नेको सुचिमा पहिलो हुँदै माडी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण गुरौ
सन्दर्भ स्ववियु निर्वाचन : फर्जी भर्ना गरिएको भन्दै माडी क्याम्पस प्रशासनमा तालाबन्दी
२३ फागुन, माडी । भर्ना म्याद सकिएपछि पनि फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै माडी क्याम्पसका चारवटा विद्यार्थी संगठनले बिरोध गर्दै क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । आउँदो स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनलाई लक्षित गरी