चितवन खबर पोष्ट

श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा सहभागी बनौँ

बसन्तपुर बजार टोल विकास संस्थाको आयोजनामा रसुवा बाढीका मृतकहरूको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुँदैछ।

📍 स्थान: बसन्तपुर बजार, माडी

📅 मिति: २०८३ भदौ १८ गते (आज)

🕡 समय: साँझ ६:३० बजे । सहभागी बनाैं

तपाईको प्रतिक्रिया