खेल र खेलाडी पोष्ट

सातौं राष्ट्रपति रनिङ शिल्डमा सोमेश्वर मा.वि.का छात्रा अनिशा महतो एक्लैले उचालिन ३ स्वर्ण

माडी, चितवन । माडीको बरुवामा सञ्चालित माडी नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्रा (खेलाडी) अनिशा महतो एक्लैले ३ स्वर्ण जित्नुभएको छ । माडी–१, अम्बाबास निवासी महतोले १०० मिटर दौड,

सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सोमेश्वर मा. वि. बरुवाले जित्ने निश्चित

माडी, चितवन । माडीको बरुवा बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड (खेलकूद) प्रतियोगिताको उपाधी सोमेश्वर माध्यमिक विद्यालय बरुवाले जित्ने निश्चित भएको छ । विहीबार र शुक्रबार एथ्लेटिक्सका २० वटा स्पर्धाहरु सकिएकोमा सोमेश्वर माध्यमिक विद्यालयले

आठौं वातासिनो माडी क्रिकेट कपको ट्राइसिट सार्वजनिक, उद्घाटन खेलमा रत्ननगर र इप्लानेट भिँड्ने

माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालन हुन लागेको आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को ट्राइसिट (खेल तालिका) सार्वजनिक भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ २६

आठौं वातासिनो माडी क्रिकेट कपको समुद्घाटन क्यान सचिव तथा पूर्वकप्तान पारस खड्काले गर्नुहुने

माडी, चितवन । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले माडीको बसन्तपुरमा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को समुद्घाटन गर्नुहुने भएको छ ।

मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरलाई

माडी, चितवन । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो । नेपाल प्रहरी शिक्षालय

माडी नगर वडा लीग फुटबलको तेस्रो दिन माडी-६ र ९ विजयी, ढीला गरेकोमा माडी-४ को अंक काटियो

माडी, चितवन । माडीको बरूवामा जारी माडी नगर वडा लीग फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार माडी-६ र माडी-९ विजयी भएका छन् । पहिलो खेलमा माडी-४ लाई २–० ले पराजित गर्दै माडी-६ ले ३ अंक

माडी फुटबल खेल विकास समितिको आयोजनामा वडास्तरीय लीग फुटबल प्रतियोगिता सुरु

माडी, चितवन । माडी फुटबल खेल विकास समितिको आयोजनामा स्थानीय फुटबल खेलाडीहरु उत्पादन र उनीहरुको गुणस्तर विकासका लागि वडा लीग फुटबल प्रतियोगिता सुरु भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वडाध्यक्षहरुको आतिथ्यबिच रेफ्रीलाई

२६औं माडी गोल्डकपको उपाधी प्याराडाइज रत्ननगरलाई, अफ्रिकी टीम ४-० गोलअन्तरले स्तब्ध

माडी, चितवन । २६औं माडी गोल्डकपको फाइनलमा अफ्रिकी टीम माबोय एफ.सी.लाई ४-० गोलअन्तरले स्तब्ध पार्दै नेपाली टीम प्याराडाइज युवा क्लब रत्ननगर बिजयी भएको छ । अफ्रिकी देश बुर्किनाफासोको पाहुना टोलीबिरुद्धको खेलमा सुरुवातबाटै हाबी भएका

२६औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेल तालिका प्रकाशित

माडी, चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुनलागेको २६औं गोल्डन इमिनेन्ट माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको टाइसिट (खेल तालिका) प्रकाशन भएको छ । प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ ६ गते हुने