कृष्ण जन्माष्टमीमा सुरु भई तीजमा फाइनल हुनेगरी माडीको बरुवामा २९औं स्टार कप सञ्चालन हुने
चितवन । माडीको बरुवामा कृष्ण जन्माष्टमी पर्वको दिन सुरु भई तीज पर्वको दिनमा फाइनल स्पर्धा हुनेगरी २९औं स्टार कप सञ्चालन हुने भएको छ । स्टार स्पोर्ट क्लबको आयोजनामा बरुवास्थित स्टार फुटबल चौरमा भदाै १०
नारायणी नमुना कप भलिबल प्रतियोगितामा दिवाकर स्मृति मा.वि. र माडी मा.वि. क्रमशः दोश्रो र तेश्रो
चितवन । भरतपुरमा सम्पन्न ‘नारायणी नमुना कप जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता २०८१’मा माडीबाट सहभागी दिवाकर स्मृति विद्यालय र माडी माध्यमिक विद्यालय क्रमशः दोश्रो र तेश्रो भएका छन् । शनिवार सम्पन्न फाइनलमा दिवाकर स्मृति माध्यमिक
माडी-११ फुटबल टीम चितवन जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश
१४ श्रावण, चितवन । माडी-११ फुटबल टीम भरतपुर महानगरपालिकाको सारदानगरमा सञ्चालित सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल प्रवेश गरेको छ । आइतबार समूह बी को उपविजेता बन्दै माडी-११ ले सेमीफाइनलमा
माडीका खेलाडी दर्शन बराल अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागिताका लागि छनाैट
८ असार, माडी । अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो स्पर्धामा सहभागिताका लागि मलेसिया जान छनौट भएका माडीका एक खेलाडीलाई आर्थिक बिपन्नताकै कारण समस्या परेको छ । माडी नगरपालिका-७ निवासी (हाल भरतपुर १० मा बस्दै आएका) खेलाडी
माडी उपत्यकामा फुटबलका पर्याय बनेका खेलाडी र रेफ्री नवीन बस्याल (प्रोफाइल)
चितवनको माडी उपत्यकामा खेलकुद क्षेत्रका नेतृत्वकर्ता र अगुवाका रूपमा परिचित व्यक्ति हुन् नवीन बस्याल । विस २०४३ साल भदौ ७ गते बुबा स्व.शिवलाल बस्याल र आमा मीनादेवि बस्यालको कोखबाट उनको जन्म भएको हो ।
माडी-१ वडा कार्यालयले मिनि रंगशाला र ल्याण्डफिल साइट सहितका योजना समेटी बजेट माग
२०८० बैशाख २१ गते, चितवन । माडी-१ वडा कार्यालयले मिनि रंगशाला र ल्याण्डफिल साइट सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी
कृष्णनगर माध्यमिक विद्यालयद्वारा माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजित
चितवन । शिक्षकहरुबिच मित्रता, चिनजान र सद्भाव अभिबृद्धिको उद्देश्यले कृष्णनगर माध्यमिक विद्यालयले माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजना गरेको छ । हरेक बर्ष सञ्चालन हुँदै आएको सो प्रतियोगितामा माडीका सार्वजनिक विद्यालयहरुमा कार्यरत पुरुष एवं
छैठौं साइड नेपाल कप फुटबलको फाइनलमा ध्रुबतारा युवा क्लब र लिबर्टी युथ क्लब भिँड्ने
चितवन । छैठौं साइड नेपाल कप माडीस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा ध्रुबतारा युवा क्लब र लिबर्टी युथ क्लब भिँड्ने भएका छन् । बुधबार सम्पन्न दोश्रो सेमिफाइनल खेलबाट लिबर्टी युथ क्लब ईनारबरुवा बिजेता घोषित हुँदै
साइड नेपाल कप फुटबलमा गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब दोश्रो चरण प्रवेश
मोहन पोखरेल, चितवन माडीको बसन्तपुरमा जारी छैठौं साइड नेपाल कप अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको एकमात्र खेलबाट गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब दोश्रो चरणमा प्रवेश गरेको छ । बसन्तपुरले ५-० को फराकिलो गोलअन्तरबाट