माघे संक्रान्ति (खिचरा) पर्वको अवसरमा माडीमा फुटसल र भलिबल प्रतियोगिता सञ्चालन हुँदै
माडी, चितवन । थारु समुदायको विशेष पर्व माघी (खिचरा)को अवसर पारी माडीको बघौंडा चौरमा आयोजित खिचरा महोत्सव अन्तरगत माडीस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । पौष २९ देखि माघ १ गतेसम्म सञ्चालन हुने खिचरा
माडीस्तरीय क्रिकेट प्रतियोगितामा बसन्तपुरलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी
माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित माडीस्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टीमलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी भएको छ । पहिलो व्याटिङमा उत्रिएको बसन्तपुरले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै
माडी क्रिकेट कपका लागि खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सुरु
माडी, चितवन । आउँदो माघ २६ गतेबाट सञ्चालन हुनलागेका माडी क्रिकेट कप (राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता)का लागि स्थानीय खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सञ्चालन सुरु भएको छ । छनौट प्रतियोगिता अन्तरगत बुधबार
भियतनाममा सञ्चालित स्पर्धामा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटलाई २ स्वणर्पदक
माडी, चितवन । भियतनाममा सञ्चालन भएको एसियन ओपन पोलिस च्याम्पियनसिप-२०२४ मा माडीका तेक्वान्दो खेलाडी जीतबहादुर बोटले २ वटा स्वणर्पदक (गोल्ड मेडल) जित्नुभएको छ । प्रतियोगितामा नेपालबाट सहभागी रहका ५ पुरुष र ३ महिला खेलाडीमध्ये
माडीको बरुवामा सम्पन्न त्रिकोणीय टि-२० क्रिकेट सिरिजको उपाधी नवलपरासी जिल्लालाई
माडी, चितवन । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा माडीको बरुवामा सम्पन्न त्रिकोणीय सिरिजको उपाधी नवलपरासी जिल्लाले उचालेको छ । मैयादेवी ट्रष्टको सहयोगमा सञ्चालित सो त्रिकोणीय टि-२० क्रिकेट सिरिजको फाइनलमा ५७ रनले नवलपुरलाई पाखा लगाउँदै
यु.ए.ई.लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आइसिसी यू-१९ विश्वकपमा छनोट
चितवन । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोली आगामी जनावरी-फेब्रुअरीमा मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट भएको छ। आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक
रेडहिल युनाइटेड क्लबको आयोजनामा रेडहिल नाइन ए साइड फुटबल प्रतियोगिता हुँदै
माडी, चितवन । रेडहिल युनाइटेड क्लबले यसबर्षपनि रेडहिल नाएन ए साइड फुटबल प्रतियोगितालाई निरन्तरता दिने भएको छ । हरिबोधनी एकादशीको अवसर पारी सो क्लबले आउँदो कार्तिक २७ देखि मंसिर २ गतेसम्म माडी-४, खैरहनीस्थित रेडहिल
तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ को उपाधी जनकल्याण तमु समाजलाई
चितवन । तिहार पर्वको अवसर पारी माडी-६, हरिनगरमा सञ्चालित गोल्डेन इमिनेन्ट प्रथम तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जनकल्याण तमु समाजले जितेको छ । सोमबार सम्पन्न फाइनल स्पर्धामा आयोजक कल्याणपुर युवा क्लबलाई
प्रथम दियो दशैं कप फुटबल प्रतियोगिताको उपाधी आयोजक दियो क्लब, माडीलाई
चितवन । माडी-५, राधापुरमा सञ्चालित प्रथम दियो दशैं कप माडी नगरस्तरीय फुटबल प्रतियोगिता-२०८१ को उपाधी आयोजक दियो क्लब, माडीले जितेको छ । बुधबार सम्पन्न फाइनलमा बसन्तपुर युनाइटेड क्लबको ए टोलीलाई २-१ गोलअन्तरले पराजित गर्दै