चितवन

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका १३ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु

चितवन, ३१ असार २०८३ — माडी नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका १३ सामुदायिक विद्यालयमा प्रतिस्पर्धात्मक विधिबाट प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु गरेको छ। “प्रधानाध्यापक नियुक्ति कार्यविधि – २०८३” अनुसार योग्य स्थायी शिक्षकहरूले आउँदो १५ दिनभित्र आवेदन

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
फुटबलसँगै सामाजिक सेवामा पनि सक्रिय बसन्तपुर युनाइटेड क्लब

चितवन, ३१ असार २०८३ — बसन्तपुर युनाइटेड क्लबसँग आबद्ध युवाहरूले बसन्तपुर बजारको शहीदचोक क्षेत्र वरपर रहेका सार्वजनिक सम्पदामा सरसफाई अभियान सञ्चालन गरेका छन्। अभियानअन्तर्गत युवाहरूले शहीदचोकस्थित शहीद स्तम्भ, वडा नं. ३ कार्यालय परिसर तथा

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै, मेसिनबाट रोपाईं (भिडियो सहित)

चितवन, २८ असार २०८३ — चितवनको माडीमा धान खेतीमा कृषि यान्त्रिकीकरण बढ्दै गएको छ । माडी नगरपालिका-४, खैरहनीस्थित माडी प्राङ्गारिक कृषि फर्म तथा रिसर्च सेन्टर (कृषक पाठशाला)मा मेसिनबाट रोपाईं भएको हो । पिएचडी किसानको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा ध्रुबे हात्तीको प्रवेश, बनकट्टामा घर भत्किएपछि स्थानीय त्रसित

चितवन, २८ असार २०८३ — माडी-१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एकवटा घर भत्काएको छ। ध्रुबेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुश्किलले जोगिएका छन्। बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गएराति करिब १२:३० बजे

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा बजार अनुगमन कडा : कसुर गरे ५० हजार जरिवानादेखि व्यवसाय अनुमति रद्दसम्म

चितवन, २७ असार २०८३ — माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गरेको भेटिए त्यस्ता व्यवसायीलाई ५० हजारसम्म आर्थिक दण्डदेखि व्यवसाय अनुमती पत्र रद्द गर्नेसम्मको कडा कारबाही गर्ने व्यवस्था गरेको छ । नगरपालिकाको १८औं नगरसभाको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट स्वदेशपोष्ट विशेष
ठोरीमा भारतीय चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा रोक, पर्यटन व्यवसाय प्रभावित

चितवन, २१ असार २०८३ — मधेश प्रदेशकै पहिलो घोषित पर्यटकीय क्षेत्र ठोरीमा भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारीसाधनको नेपाल प्रवेशमा शुक्रबारदेखि रोक लगाएपछि पर्यटन व्यवसाय प्रभावित बनेको छ। भारतीय सीमा सुरक्षा बल (बीओपी) ठोरीले भन्सार

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
विद्यार्थीहरूको दिवा खाजाका निम्ति माडीको दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयमा धान रोपाइँ

चितवन, २१ असार ०८३ — स्कुलमा अध्ययनरत बालबालिकाहरुको दिवा खाजाका निम्ति माडीको दक्षिण अयोध्यापुरी गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीले विद्यालय परिसरभित्र करिब दुई कट्ठा क्षेत्रफलमा धान रोपाइँ गरेको छ । विद्यालयका प्रधानाध्यापक नन्दलाल

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्याम्पसको पहिलो सेमेस्टरमै उत्कृष्ट नतिजा, ९०.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण

चितवन, १७ असार ०८३ — बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले पहिलो सेमेस्टरमै उत्कृष्ट नतीजा हासिल गर्दै समग्रमा ९०.७३ प्रतिशत उत्तीर्णको नतीजा हासिल गरेको छ । माडी क्याम्पसबाट बि.बि.ए.तर्फ परीक्षामा सहभागी १९ मध्ये १८

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक जना घाइते

२३ बैशाख, माडी । चितवनको माडी नगरपालिका-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार (आज) अपरान्ह करिब ३ः४० बजे खरकट्टाबाट चौकीडाँडा जाँदै गरेको बालुवा लोड