बिक्रमबाबाको पूजा यसबर्ष निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न
चैतेदशैंको अवसरमा हरेक बर्ष हुँदै आएको बिक्रमबाबाको पूजा यसबर्ष निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न भएको छ । परम्परागतरुपमा चलिआएको बिधिअनुरुप बिक्रमबाबामा पकडीका थारु गुरौ ठगाई महतोले पूजा गरी समाज, कुल, वंश र सम्पूर्ण मानव
सोमेश्वरगढी क्षेत्रको विस्तृत जानकारी सहितको प्रोफाइल निर्माण हुँदै
देशकै १०० पर्यटकीय गन्तव्यस्थलहरुको सुचीमा परेको माडीको सोमेश्वरगढी क्षेत्रको विस्तृत जानकारी सहितको प्रोफाइल निर्माण जारी रहेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरी दिवंगत रविन्द्र अधिकारी नेतृत्वको संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
माडीको लक्ष्मीनिवास गाउँमा ‘माडी भ्यू सामुदायिक होमस्टे’ निर्माण हुने
पर्यटकीय महत्वको लक्ष्मीनिवास गाउँमा होमस्टे निर्माण हुने भएको छ । माडीको पर्यटन प्रवर्द्धन अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ६, लक्ष्मीनिवासमा ‘माडी भ्यू सामुदायिक होमस्टे’ निर्माण हुन लागेको हो । होमस्टे निर्माणका लागि खडानन्द
सोमेश्वर ट्रयाक निर्माण भएसंगै सवारी साधनमै रेडहिल पार्क पुग्न सकिने
माडी नगरपालिका वडा नं. ४, खैरहनीस्थित रेडहिल पार्कमा सहज रुपमा गाडीमै पुग्न सकिने भएको छ । ऐतिहासिक एकता स्तम्भबाट रेडहिल पार्कसम्म सोमेश्वर ट्रयाक निर्माण गरिएकाले सहज रुपमा सवारी साधनमै रेडहिल पार्क रहेको डाँडोसम्म पुग्न