पर्यटन खबर पोष्ट
विचार-ब्लग पोष्ट
युवा मनोविज्ञान, प्रेम, विवाह र यौनबारे युवा नेता सन्देश पौडेल
वास्तवमा युवाहरुको परिभाषाबारे अन्तराष्ट्रिय रुपमा विभिन्न मान्यताहरु स्थापित छन् । मार्क्सवादी धारामा पनि केहि फरकफरक मान्यताहरु स्थापित छन् तर हामीलाई लाग्छ, नेपाली युवा आन्दोलनको अहिलेसम्मको अनुभवहरुको सारलाई खिँच्दा युवा परिभाषालाई मुलभूतरुपमा तीनवटा कुराहरुमा आधारित गर्न
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडी क्षेत्रमा चरा पर्यटनको प्रवल सम्भावना, विश्वकै ठूलो प्रजातिको काठ ठोंगुवा र संकटापन्न खरमजुर माडीमा भेटियो
विश्वकै सबैभन्दा ठूलो प्रजातिको काठ ठोंगुवा (उड पेकर) चरा माडीको पाण्डवनगर नजिक देउता खोला क्षेत्रमा भेटिएको छ । त्यस्तै, अति संकटापन्न खरमजुर प्रजातिको चरा समेत माडीको घाँसे मैदानमा भेटिएको छ । विश्वभरमै ५०० वटाको
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
थ्रिफेज लाइन नहुँदा शिवद्वार होमस्टेमा ए.सी. सञ्चालनमा आउन सकेन
माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेका आवास घरहरुमा ए.सी. जडान गरिएपनि थ्रिफेज लाइन नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । होमस्टेमा रहेका १३ वटा घरका कुल २७ वटा कोठाहरुका लागि २७ वटै तथा सभाहल घरका
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको कान्तिपुर गाउँमा १०० जना क्षमताको होमस्टे निर्माण हुँदै
चितवन । माडीको कान्तिपुर गाउँमा सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरेका छन् । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा कृषकहरुले आवास घरहरुमा होमस्टे स्थापना गरी कृषिसंगै पर्यटन व्यवसायमा हात बढाएका
पर्यटन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अयोध्यापुरी क्षेत्रका पुरातात्वीक वस्तुहरूकाे सुचना संकलनका लागि कार्यसमिति गठित
चितवन । माडीको अयोध्यापुरी क्षेत्रमा रहेका धार्मिक एवं पुरातात्वीक महत्वका सामग्री र सुचना संकलनका लागि साविक अयोध्यापुरी गा.वि.स. अध्यक्ष नारदमणी पौडेलको संयोजकत्वमा कार्यसमिति गठन भएको छ । माडी नगरपालिकाको आह्वानमा नगरपालिकाको सभाहलमा बसेको सर्वदलीय
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
ठोरीको सीता गुफा छेउको सिमाना पिल्लर भारतीय पक्षले भत्कायाे
चितवन । नेपाल भारत सीमावर्ती ठोरीको सीता गुफा छेउको सिमानामा रहेको सिमाना पिल्लर भारतीय पक्षले भत्काएको छ । सीमा पिल्लर उखेलेर फ्याँकिएको अवस्थामा भेटिएको हो । सीताले तपस्या गरेको ऐतिहासिक भुमी ठोरी २ को
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
लव कुशको जन्मस्थल बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा
भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान
पर्यटन खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा राम सीताको प्रसङ्ग आएपछि खोज अनुसन्धान गर्नेहरुकाे चासाे
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपालकै पर्सा जिल्लाको पश्चिम माडी क्षेत्रको आसपासमा भएको धारणा सार्वजनिक गर्नुभएपछि चितवनको माडीमा विभिन्न तथ्यहरु खोजी गर्ने कार्य अगाडि बढेको छ । माडी क्षेत्रमा भेटिएका
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
महानगर प्रमुख रेनु दाहालद्वारा देवीथान पार्कमा वृक्षरोपणकाे उद्घाटन
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिमी चितवनको देवीथान पार्कमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २५ को सिमानामा पर्ने देवीथान पार्कमा नगर प्रमुख दाहालले शुक्रबार हाडे