देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कृषि र आतिथ्य क्षेत्रको संयोजनसहित स्थापित हिमालचुली नेचर फार्मस्टेको व्यवसायिक सेवा सुरू हुँदै
२५ मंसिर, माडी । कृषि र आतिथ्य क्षेत्रको संयोजनसहित माडी–६, स्याउलीबासमा स्थापना भएको हिमालचुली नेचर फार्मस्टे व्यवसायिक सेवा थालनी गर्न होमिएको छ । आउँदो मंसिर २९ गते सोमबारबाट ३ दिनसम्म प्री-ओपनिङ कार्यक्रम आयोजना गरिएको
कला-साहित्य पोष्ट
चितवन खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बैकुण्ठ मेलाको तयारी तीब्र, यसबर्ष गायिका भुमिका गिरी गायक बालचन्द्र बरालको सांगीतिक प्रस्तुति रहँदै
२७ कार्तिक, माडी । माडीको प्रमुखतम् धार्मिक एवं पर्यटकीय स्थल बैकुण्ठधाममा आगामी मंसिर ३ गते लाग्ने बालाचतुर्दशी (बैकुण्ठे) मेलाको तयारी तीब्र पारिएको छ । मेलाको तयारी अन्तर्गत हालसम्म मेला लाग्ने चौर र वरपरको क्षेत्र
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुल सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिंदै
२५ कार्तिक, माडी । माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुलको रेलिङ सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिएको छ । पुलको रेलिङमाथि फलामे पाइप मोडलिङ गरी त्यसमाथि रंगीन एल.इ.डी. रोपलाइट बेरेर बाल्ने गरिएसंगै मुख्यतः रातीको
चितवन खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बरुवास्थित चर्चित ’भाइरल पुल’ मा पुनः एक पटक राष्ट्रिय झण्डा फहराउँदै
माडी, चितवन । माडी नगरपालिका-१ बरुवा बजारस्थित चितई खोलामाथि रहेको चर्चित ’भाइरल पुल’ मा फेरि एक पटक राष्ट्रिय झण्डा फहराइएको छ । माडी-७, दिवानगर निवासी युवा व्यवसायी एवं सामाजिक अगुवा शिव लामिछानेले १४ थान
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइयो (भिडियो सहित)
माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइएको छ । भरतपुर–१०, स्याउलीबजार निवासी भुवन आचार्यले दिवंगत छोरा रञ्जन आचार्यको स्मृतिमा प्रदान गर्नुभएको करीब १ क्विन्टल तौल भएको ३.५ फिट उचाई
चितवन खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको पर्यटकीय क्षेत्रमा कर लगाउने निर्णयप्रति तीव्र आलोचना, निर्णय खारेजको माग
माडी, चितवन — माडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ देखि नगरभित्रका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूबाट प्रवेश शुल्क उठाउने निर्णय कार्यान्वयनमा ल्याएपछि स्थानीयबासीदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तीव्र आलोचना भएको छ
चितवन खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाका प्रमुख पर्यटकीय स्थलहरुमा स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क लागु
माडी, चितवन । माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा सम्पूर्ण स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क (कर) लगाउन सुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०८२/८३ को सुरुवातसंगै
कला-साहित्य पोष्ट
चितवन खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सबनम आलेमगरको घरलाई माडीकै सफा घरको सम्मान, फुलबारी आमा समूह पनि सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट सफा घरको सम्मानबाट माडी-८, दक्षिण अयोध्यापुरी (अयोध्या मार्ग)स्थित सबनम आलेमगरको घरलाई सम्मान गरेको छ । युट्युबर समेत रहनुभएका सबनम आलेमगरको घरको आँगन एवं वरपरको क्षेत्र सफासुग्धर रहनुका साथै