पर्यटन खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको पर्यटन प्रवर्द्धनका लागि ‘exploremadi.org’ पोर्टल परीक्षण सञ्चालनमा

१८ चैत, माडी । माडी नगरपालिकाले बिटफ्लक्स टेक्नोलोजीको प्राविधिक सहयोगमा तयार गरिएको पर्यटकीय पोर्टल “exploremadi.org” परीक्षणका रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले केही समय परीक्षण सञ्चालन गरेपछि आगामी नयाँ वर्ष बैशाख

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको ‘हिमालचुली नेचर फार्मस्टे’ पर्यटकीय आकर्षणको केन्द्र बन्दै (ड्रोन भिडियो सहित)

१६ चैत, माडी । माडी-६, स्याउलीवासमा स्थापित ‘हिमालचुली नेचर फार्मस्टे’ले सेवा सञ्चालन गरेको ४ महिना नपुग्दै स्थानीय तथा बाह्य पर्यटकहरूको रोजाइको केन्द्रका रूपमा स्थापित हुनथालेको छ । गत मंसिर २९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रामनवमी चैतेदशैं गोद्धक मेलाको अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ-२०८२ समेत सञ्चालन हुने

६ चैत्र, माडी । रामनवमी चैतेदशैं गोद्धक मेलाको अवसर पारी माडी-१, गोद्धक मन्दिर परिसरमा “वृहत् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संगितमय धार्मिक महोत्सव-२०८२” समेत सञ्चालन हुने भएको छ । गोद्धक क्षेत्रको धार्मिक तथा पर्यटन विकास

चितवन खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय परिसर भरतपुरमा पर्यटन प्रतीक्षालय निर्माण गर्ने

२६ फागुन, माडी । माडी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय परिसर भरतपुरमा एकवटा प्रतीक्षालय निर्माण गर्ने भएको छ । माडीको पर्यटन प्रवर्द्धन एवं थारु संस्कृति प्रचार-प्रसार समेत हुनेगरी प्रतीक्षालय निर्माण गर्न लागिएको माडी नगरप्रमुख ताराकुमारी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन माडीमा सम्पन्न

२६ माघ, माडी । सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन सोमबार चितवनको माडीमा सम्पन्न भएको छ । सम्मेलनले सालकलाई बागमती प्रदेशको गौरवको प्राणी घोषणा गर्दै संरक्षणका लागि

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट वन-वातावरण पोष्ट
वनको संरक्षणसंगै आर्थिक समृद्धिको लागि उपयोग पनि गर्न प्रदेश वनमन्त्री के.सी.को जोड (भिडियो सहित)

२५ पाैष, माडी । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.ले ‘वनलाई केवल संरक्षणको दृष्टिले मात्र नभई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने’मा जोड दिनुभएको छ । रिकफ्‌ट नेपाल संस्थाको आयोजनामा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट स्वदेशपोष्ट विशेष
‘रामको जन्मभूमि तात्कालीन समयमा लोली भनिने क्षेत्रमा’: एमाले अध्यक्ष ओली (भिडियो सहित)

२४ पाैष, माडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि हालको वीरगञ्जबाट पश्चिमपट्टी ‘तात्कालीन समयमा लोली’ भनिने माडी ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहोर्‍याउनुभएको छ। बुधबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी–६ स्याउलीवासको ‘हिमालचुली नेचर फार्मस्टे’ सञ्चालनमा, पर्यटकको उत्साहजनक प्रतिक्रिया

११ पाैष, माडी । माडी-६, स्याउलीवासमा स्थापित ‘हिमालचुली नेचर फार्मस्टे’मा पुगेका पाहुनाहरुले अत्यन्त उत्साहजनक प्रतिक्रिया दिएका छन् । गत मंसिर २९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको सो फार्मस्टेमा पुग्ने जो कोहि पाहुना (ग्राहक)ले पनि

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सेतो पहिरोस्थित कालाभैरव मन्दिरमा चार दिनसम्म भव्य पूजा सम्पन्न (भिडियो सहित)

२६ मंसिर, माडी । माडीमा नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा चार दिनसम्म भव्य पूजाअर्चना गरिएको छ । मंसिर २३ गते मंगलबार गजुर र मौला स्थापना गरी सुरु भएको