पर्यटन खबर पोष्ट

रामनवमी सोमेश्वरगढी मेला व्यवस्थापनका लागि मेयर महतोद्वारा भारतीय सुरक्षाकर्मीसंग छलफल

माडी, चितवन । रामनवमी चैतेदशैंका अवसरमा सोमेश्वरगढी क्षेत्रमा लाग्ने मेला व्यवस्थापनका लागि माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले भारतीय सुरक्षाकर्मीहरूसंग छलफल गर्नुभएको छ । नगरप्रमुख महतो सहित सोमेश्वर क्षेत्र विकास संस्थाका अध्यक्ष पिताम्बर पोखरेल र

प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेसघर र पुष्प क्यारी वाल निर्माण हुँदै

चितवन । माडी-९ स्थित प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेस (भान्सा) घर र पुष्प क्यारी वाल निर्माण कार्य अगाडि बढेको छ । माडी-९ वडा कार्यालयद्वारा विनियोजित ७ लाख रुपैंया बजेटबाट राममन्दिर वरपर फुलको

शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले ‘हाम्रो मन्दिर, राम्रो मन्दिर’ अभियान सुरु

चितवन । माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले हाम्रो मन्दिर, राम्रो मन्दिर अभियान सुरु भएको छ । माडीको एक प्रमुख धार्मिक एवं पर्यटकिय क्षेत्र रहेको शनि मन्दिरको निर्माणाधीन भवनमा कलात्मक

जिल्लामा चितवन महोत्सव र खिचरा महोत्सव चल्दैगर्दा माडीमा पनि खिचरा मेला सञ्चालन हुने

चितवन । नारायणगढमा चितवन महोत्सव र पूर्वी चितवनमा खिचरा महोत्सव चल्दैगर्दा माडीमा पनि खिचरा मेला सञ्चालन हुने भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना र माडी नगरपालिकाको सहयोगमा माडीको बघौंडा

माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा यसबर्ष मकर स्नान सहितको एकदिने माघी मेला लाग्ने

चितवन । माडीको दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा यसबर्ष पनि मकर स्नान सहितको एकदिने माघी मेला लाग्ने भएको छ । हरेक बर्षझैं माघे संक्रान्तिको अवसर पारी हुँदै आएको सो

सोमेश्वर मध्यवर्ती सामुदायिक वनले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने

चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने भएको छ । सामुदायिक वनको २६औं साधारणसभामा पारित भएको बार्षिक कार्ययोजना अनुसार सो सामुदायिक वनले पर्यटक स्थलका रुपमा

पूर्वी माडीको बगहीँ क्षेत्रका दुरा समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष (म्हैप्रु नकुमा) पर्व मनाए

चितवन । पूर्वी माडीको बगहीँ क्षेत्र निवासी दुरा समुदायले हर्षोल्लासपूर्वक नयाँ बर्ष (म्हैप्रु नकुमा) पर्व मनाएका छन् । दुरा समुदायले हरेक पौष १५ गतेलाई नयाँ बर्षका रुपमा विभिन्न रमाइलो कार्यक्रम र शुभकामना आदान-प्रदान गरी

गुरुङ समुदायले आज शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदै, सरकारद्वारा सार्वजनिक बिदा

पाैष १५, चितवन । गुरुङ समुदायले आज शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु ल्होसारलाई गुरुङ

‘माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा अयोध्याधामले महत्वपूर्ण भुमिका खेल्ने’: ज्ञवाली

चितवन । सरलीकृत नेपाली रामायणका लेखक यज्ञराज ज्ञवालीले माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा अयोध्याधामले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ । अयोध्याधाम ब्यवस्थापन समिति, माडीले बिहिवार प्रस्तावित अयोध्याधाम क्षेत्रमा आयोजना गरेको र माडीका नगरप्रमुख