पर्यटन खबर पोष्ट

विवाह पञ्चमीको अवसरमा माडीको अयोध्याधाममा रामचन्द्र र सीताको पूजा आराधना

चितवन । विवाह पञ्चमीको अवसरमा माडीको अयोध्याधाममा श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरि मनाइएको छ । शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा माडी-९, अयोध्याधाममा राम सीताको पूजा आराधना

विवाह पञ्चमीको अवसरमा माडीको अयोध्याधाममा श्रीराम र सीताको विवाह समारोह हुने

चितवन । आसन्न विवाह पञ्चमी पर्वको अवसरमा मंसिर १२ गते माडीको अयोध्याधाममा श्रीरामचन्द्र र सीताको पूजा आराधना तथा भजन कीर्तन र विवाह समारोह हुने भएको छ । पूजा व्यवस्थापन समिति अयोध्याधामको आयोजनामा पञ्चेबाजा र

माघीको अवसरमा चितवनमा हरेक वर्ष आयोजना हुँदै आएको खिचरा महोत्सवको तयारी सुरु

चितवन । थारु समुदायको माघी (खिचरा) पर्वको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको खिचरा महोत्सवको तयारी सुरु भएको छ । खिचराको समयमा जिल्लाका थारु बाहुल्य पूर्वी चितवन र माडीमा छुट्टा छुट्टै आयोजना हुँनेगरेको सो

सोमेश्वर क्षेत्र पुग्ने बाटो समयमै मर्मत नहुँदा पर्यटकहरुलाई असहज, बिचबाटै फर्किनुपर्ने बाध्यता

चितवन । देशकै प्रमुख एक सय पर्यटकीय गन्तव्यस्थलको सुचिमा परेको माडीको सोमेश्वर क्षेत्र पुग्ने बाटो मर्मत हुन नसक्दा पर्यटकहरुलाई असहज भएको छ । माडीकै प्रमुख पर्यटकीय स्थल समेत रहेको सो क्षेत्रमा मोटरसाइकल र हलुका

माडी १ मा रहेको वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्यो

चितवन । माडी नगरपालिका वडा नं. १ मा रहेको पवित्र वाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ । नारायणी नदीमा पूर्वी नवलपरासीको त्रिवेणीधाम र चितवनको माडी जोड्ने झोलुङ्गे पुल निर्माणको

जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा माडीद्वारा झम्टा विशेष कार्यक्रम सम्पन्न

चितवन । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजनामा झम्टा विशेष कार्यक्रम सम्पन्न भएको छ । माडी-३, बघौंडा गाउँस्थित नवनिर्मित कभर्डहलमा उल्लेख्य दर्शक र सहभागीतामा जितिया विशेष

माडीको थारु संग्रहालय उपयोगमा नआउँदा भवन वरपर घाँस, बुट्यान र झाडीले ढाक्यो

चितवन । माडीको बघौंडामा स्थापित थारु संग्रहालय उपयोगमा नआउँदा त्यसको भवन वरपर घाँस, बुट्यान र झाडीले ढाकेको छ । आदिवासी थारु बाहुल्य माडी क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा आदिवासी थारु जातीको संस्कृति र भेषभूषा संरक्षणका

माडीको पुष्पमदन स्मृति वाटीकामा स्थापित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण

७ श्रावण, चितवन । माडी-६, लक्ष्मीनिवासस्थित पुष्पमदन स्मृति वाटीकामा स्थापित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण भएको छ । वाटीकाको मुख्य आकर्षणका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठ र नेकपा (एमाले)का

गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने

२० चैत्र, चितवन । माडीको गोद्धक तथा पाँचपाण्डव क्षेत्रमा आयोजित रामनवमी गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने भएको छ । चैत २५ देखि २८ गतेसम्म सञ्चालन हुने सो मेलाको