पर्यटन खबर पोष्ट

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले सोमेश्वरगढी सडकका लागि ९० लाख रुपैंया विनियोजित

बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले सोमेश्वरगढी जाने सडक स्तरोन्नतिका लागि ९० लाख रुपैंया विनियोजन गरेको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक कार्यक्रम अन्तरगत सोमेश्वर सडकलाई प्राथमिकता दिएर स्तरोन्नति गर्न बजेट छुट्याएको

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-३ वडा कार्यालयले सिमरा गाउँलाई थारु पर्यटन ग्राम निर्माणको विशेष योजना समेटी बजेट माग

२०८० बैशाख २१ गते, चितवन । माडी-३ वडा कार्यालयले बाढी र बन्यजन्तु प्रभावित सिमरा गाउँलाई थारु पर्यटन ग्राम निर्माणको विशेष योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ । वडा कार्यालयबाट नगर

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको चितई खोला पुलमाथि नेपालको झण्डा फहराएसंगै भाइरल, बन्यो आकर्षणको नयाँ केन्द्र

माडी, चितवन । माडीका बरुवास्थित चितई खोलाको नवनिर्मित पुलमाथि नेपालको झण्डा फहराएसंगै आकर्षणको नयाँ केन्द्र बनेको छ । स्टार खेलकूद चौर नजिकै, चितई खोलामा निर्मित सो पुलमा बिहीबार माडी-१, बरुवा बजारका युवाहरुले १२ वटा

पर्यटन खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको (प्रस्तावित) शहिदपार्ककाे गेट र अन्य संरचनाहरू निर्माण हुन नसक्दा अलपत्र

देव नारायण शाह २१ चैत्र, माडीको मध्य-सितलपुर गाउँमा रहेको (प्रस्तावित) शहिदपार्ककाे गेट र अन्य संरचनाहरू निर्माण हुन नसक्दा अलपत्र अबस्थामा पुगेको छ । माडी नगरपालिका २ स्थित मध्य शितलपुरमा निर्माणाधीन अबस्थामा रहेको शहीदस्मृति पार्कमा

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर क्षेत्रमा लागेको रामनवमी चैतेदशैं मेलामा ३ लाख श्रद्धालु भक्तजनहरु सहभागी

माडी, चितवन । माडीको सोमेश्वर क्षेत्रमा लागेको रामनवमी चैतेदशैं मेलामा यसबर्ष करीब ३ लाख श्रद्धालु भक्तजनहरुले पूजा एवं दर्शन गरेका छन् । सोमेश्वर गढी पूजा व्यवस्थापन समितिद्वारा आयोजित सो मेलामा हालसम्मकै सर्बाधिक दर्शनार्थीहरुको सहभागिता

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
गोद्धक क्षेत्रमा रामायण कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र

माडी, चितवन । माडी-१, गोद्धक क्षेत्रमा लाग्ने रामचरित्र मानस (रामायण) कथा वाचन सहितको सप्ताहव्यापी गोद्धक मेलाको तयारी तीब्र पारिएको छ । ‘संस्कार, संस्कृति र प्राकृतिक सम्पदाको बिकास, संरक्षण र संभारः पर्यटन बिकासको मुल आधार’

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रामनवमी सोमेश्वरगढी मेला व्यवस्थापनका लागि मेयर महतोद्वारा भारतीय सुरक्षाकर्मीसंग छलफल

माडी, चितवन । रामनवमी चैतेदशैंका अवसरमा सोमेश्वरगढी क्षेत्रमा लाग्ने मेला व्यवस्थापनका लागि माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले भारतीय सुरक्षाकर्मीहरूसंग छलफल गर्नुभएको छ । नगरप्रमुख महतो सहित सोमेश्वर क्षेत्र विकास संस्थाका अध्यक्ष पिताम्बर पोखरेल र

पर्यटन खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेसघर र पुष्प क्यारी वाल निर्माण हुँदै

चितवन । माडी-९ स्थित प्रस्तावित अयोध्याधाममा रहेको राममन्दिरमा हवन कुण्ड, मेस (भान्सा) घर र पुष्प क्यारी वाल निर्माण कार्य अगाडि बढेको छ । माडी-९ वडा कार्यालयद्वारा विनियोजित ७ लाख रुपैंया बजेटबाट राममन्दिर वरपर फुलको

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले ‘हाम्रो मन्दिर, राम्रो मन्दिर’ अभियान सुरु

चितवन । माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले हाम्रो मन्दिर, राम्रो मन्दिर अभियान सुरु भएको छ । माडीको एक प्रमुख धार्मिक एवं पर्यटकिय क्षेत्र रहेको शनि मन्दिरको निर्माणाधीन भवनमा कलात्मक