स्टार लेभलको होटल ट्वन्टीवानको निर्माण सुरुवात
०९ पाैष, चितवन । माडीको पौहारी क्षेत्रमा स्टार लेभलको होटल ट्वन्टीवानको निर्माण सुरुवात भएको छ । घरजग्गा व्यवसायी कम्पनी ट्वन्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.ले करीब २० करोडको लगानीमा सो होटलको निर्माण गर्न लागेको हो
क्रिसमस डे को अवसरमा माडीमा लाईभ म्युजिक सहित डि.जे. कार्यक्रम आयोजित
०९ पाैष, चितवन । निर्माणाधीन बाँदरमुढे पार्क अगाडि हालै सञ्चालनमा आएको फुडल्याण्ड रेष्ट्रो एण्ड बारले क्रिसमस डे को अवसर पारी लाईभ म्युजिक सहित डि.जे. कार्यक्रमको आयोजना गरेको छ । पौष १० गते शनिबार परेको
विवाह पञ्चमीको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा झाँकी सहित पूजाअर्चना हुने
चितवन । विवाह पञ्चमीको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा झाँकी सहित पूजाअर्चना हुने भएको छ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झना स्वरुप विवाह
नारायणी नदी तटबन्धनका लागि एकैपटक पाँच अर्बको काम अघि बढाउने तयारी
मंसिर, २१ चितवन । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनका लागि एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु
बैकुण्ठ क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणमा सघाउन स्वदेश र प्रवासबाट आर्थिक सहयोग
१८ मंसिर, चितवन माडीको बैकुण्ठक्षेत्रको प्रवर्धन एवं बालाचतुर्दशी बैकुण्ठ मेलाको सहयोगार्थ स्वदेश र प्रवासबाट आर्थिक सहयोग भएको छ । मेलाको आयोजना तथा बैकुण्ठ क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणमा सघाउन हाल अमेरिकामा रहनुभएका तिलक गायकबाट रु.
निकुञ्जभित्र धुलोरहित बाटोको नमुना अध्ययनका लागि नगरप्रमुख ढकालको टोली भारतको हैदराबादमा
१८ मंसिर चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बन्ने धुलोरहित बाटोको नमुना अध्ययनका लागि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वमा एक टोली भारतको हैदराबाद पुगेको छ । हैदराबादमा निर्माण भइरहेको (केमिकल) पिचको अध्ययन तथा त्यसको प्रयोगशाला
चर्चित धार्मिकस्थल देवघाटमा ‘देवघाटधाम एकदिवसीय गण्डकी परिक्रमा महोत्सव’ गरिने
चितवन । चर्चित धार्मिकस्थल देवघाटमा देवघाटधाम एकदिवसीय गण्डकी परिक्रमा महोत्सव गरिने भएको छ । पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकी संगम क्षेत्रमा एकदिवसिय देवघाटधाम गण्डकी परिक्रमा महोत्सव गरिने जनाइएको छ । मंसिर १ गते कार्तिक
हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे शिव मन्दिर र हरिहर मन्दिर क्षेत्रमा भव्य मेला
२९ कार्तिक, चितवन । हरिबोधनी एकादशी पर्वको अवसरमा माडीको छरछरे शिव मन्दिर र हरिहर मन्दिर क्षेत्रमा भव्य एकादशी मेला लागेको छ । कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वमा गाउँगाउँबाट भजन कीर्तन सहित ल्याइएको
माडीमा सिधुवा पार्क निर्माण सहयोगार्थ ट्वन्टीवान प्रपर्टी ग्रुपद्वारा ५० लाख रुपैंया सहयोग
१३ भदाै, चितवन । माडीको सिधुवाचोकमा पार्क निर्माणको सहयोगार्थ ट्वन्टीवान प्रपर्टी ग्रुप (प्रा.) लि.ले ५० लाख रुपैंया सहयोग गर्ने भएको छ । माडी-४, सिधुवाचोकस्थित चौरमा स्थानीय समुदाय र वडा कार्यालयको साझेदारीमा निर्माण हुन लागेको