स्वास्थ्य खबर पोष्ट

भरतपुरस्थित क्यान्सर अस्पतालमा १० गुणा बढी किमो दिँदा बिरामीको मृत्यु, दुई नर्स निलम्बित

चितवन- किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी

माडी पाण्डवनगरका मृगौला पीडित बिरामी दामोदर बरालको उपचारमा आर्थिक समस्या

चितवन । माडी पाण्डवनगरका मृगौला पीडित बिरामी दामोदर बरालको उपचारमा आर्थिक समस्या भएको छ । माडी नगरपालिका-१, पाण्डवनगर गाउँ निवासी ५० बर्षीय बरालको दुबै मृगौला फेल भई सुरुमा पुरानो मेडिकल कलेज र हाल हाल

गर्दी सामुदायिक पुस्तकालयद्वारा घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालित

चितवन । ए. एस. बी. जर्मनी र रिड नेपाल संस्थाको आर्थिक सहयोगमा माडीको बरूवा बजारस्थित गर्दी सामुदायिक पुस्तकालयले घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मी (हेल्थ एसिस्टेन्ट) सुनिता तिमिल्सिनाले माडी-२ सितलपुरमा

माडीमा विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

चितवन । माडी नगरपालिकाले विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र हुनेगरी विद्यालय

माडी नगरपालिकाले माडीका ३ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स सञ्चालन सहयोगार्थ नगद अनुदान दिने

चितवन । माडी नगरपालिकाले माडीका ३ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स सञ्चालन अनुदान स्वरूप प्रतिसंस्था एक लाख पचास हजार रुपैंया उपलब्ध गराउने भएको छ । माडी नगरपालिकामा कर्मचारीहरु एवं (पूर्व) जनप्रतिनिधीहरुबाट रकम संकलन गरी दुई

माडीका एक बिरामी सुरेश सुवेदीको उपचारका लागि आर्थिक सहयोग जुट्दै, ४ लाख रुपैयाँ संकलित

माडी -८ दक्षिण अयोध्यापुरी निवासी सुरेश सुवेदीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । साविक अयोध्यापुरी माडी भरतपूर सम्पर्क मञ्च र संचारकर्मी लक्ष्मण गौतमले सुरेश सुवेदी बचाउ अभियान सञ्चालन गरी ४ लाख रुपैयाँ संकलन

बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु

माडी, चितवन । बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु भएको छ । पानीको मुहान सफा गर्न शनिवार बिहान स्थानीय सामुदायिक वनस्थित मुहान क्षेत्रमा जाँदा सेतो रंगको बन तरुल काँचै खानुभएका

माडी आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म (शिरोधारा) लोकप्रीय हुँदै

माडी, चितवन । माडी आयुर्वेद औषधालय, बरुवाले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म (शिरोधारा) लोकप्रीय हुँदै गएको छ । बाथ, अनिद्रा, टाउको दुखाई, पिनास, मानसिक समस्या र डिप्रेसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति उपयोगी मानिन्छ

माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु

माडी, चितवन । माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु भएको छ । माडी-२, बरुवा बजारस्थित सो औषधालयमा सेवा थप हुने क्रममा भित्री बस्त्रसहित वा निर्वस्त्र सुतेर गरिने सर्बाङ्ग स्वेदनको