रक्तदान अभियन्ता न्यौपानेद्वारा दिवंगत पिताको स्मृतिमा ‘रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार’ घोषणा
चितवन । माडीका रक्तदान अभियन्ता एवं ब्लड डोनर्स सोसाइटीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आफ्ना दिवंगत पिताको स्मृतिमा ‘रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार’ घोषणा गर्नुभएको छ । भरतपुरको चौविसकोठीमा शनिवार आफ्ना दिवंगत पिता खिमानन्द न्यौपानेको
माडी नगरलाई मर्यादित महिनावारी नीति लागु गर्न मदन पुरस्कार विजेता लेखक पौडेलको आग्रह
माडी, चितवन । मर्यादित महिनावारीका अभियन्ता एवं मदन पुरस्कार विजेता लेखक राधा पौडेलले माडी नगरपालिकालाई मर्यादित महिनावारी नीति बनाई कार्यान्वयन गर्न र महिनावारी मैत्री स्थानीय पाठ्यक्रम लागु गर्न आग्रह गर्नुभएको छ । शुक्रबार नगर
रक्तदान निरन्तरता र रक्त संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै उत्कृष्ट
चितवन । रक्तदान कार्यक्रमको निरन्तरता र रगतको संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै पहिलो (उत्कृष्ट) हुन सफल भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा अन्तरगत रहेका ४२ वटा उपशाखाहरुमध्ये माडीको ने.रे.सो.
माडीका ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु
चितवन । माडी-५, ब्रह्मपुरी निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु भएको छ । करीब एक महिनाअघि ब्लड क्यान्सर पहिचान भई हाल भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार भइरहेकोमा
माडीमा बहुसंख्यक नयाँ रक्तदातासहित ८३ पुरुष र २९ महिला गरी कूल ११२ जनाले गरे रक्तदान
चितवन । माडीको बसन्तपुरमा सम्पन्न खुला रक्तदान कार्यक्रममा बहुसंख्यक नयाँ रक्तदातासहित ८३ पुरुष र २९ महिला गरी कूल ११२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा र आरम्भ चौतारी लघुवित्त वित्तीय
भरतपुरस्थित क्यान्सर अस्पतालमा १० गुणा बढी किमो दिँदा बिरामीको मृत्यु, दुई नर्स निलम्बित
चितवन- किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ । दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी
माडी पाण्डवनगरका मृगौला पीडित बिरामी दामोदर बरालको उपचारमा आर्थिक समस्या
चितवन । माडी पाण्डवनगरका मृगौला पीडित बिरामी दामोदर बरालको उपचारमा आर्थिक समस्या भएको छ । माडी नगरपालिका-१, पाण्डवनगर गाउँ निवासी ५० बर्षीय बरालको दुबै मृगौला फेल भई सुरुमा पुरानो मेडिकल कलेज र हाल हाल
गर्दी सामुदायिक पुस्तकालयद्वारा घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालित
चितवन । ए. एस. बी. जर्मनी र रिड नेपाल संस्थाको आर्थिक सहयोगमा माडीको बरूवा बजारस्थित गर्दी सामुदायिक पुस्तकालयले घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मी (हेल्थ एसिस्टेन्ट) सुनिता तिमिल्सिनाले माडी-२ सितलपुरमा
माडीमा विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक
चितवन । माडी नगरपालिकाले विद्यालय हाताको १०० मिटर दुरीभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र हुनेगरी विद्यालय