माडीको शिवद्वारमा १६ भन्दा धेरै पशु चौपायालाई टोकेको कुकुरमा रेबिज संक्रमण पुष्टी
माडी, चितवन । माडी-८, शिवद्वार गाउँमा १६ भन्दा धेरै पशु चौपायाहरुलाई टोकेको कुकुरमा रेबिज संक्रमण रहेको पुष्टी भएको छ । गत कार्तिक अन्तिम साता शिवद्वार क्षेत्रमा एकवटा (बहुला) कुकुरले करीब दुई दर्जनको संख्यामा पशु
माडीका एच.आई.भी. संक्रमितहरुले एन्टीरेट्रो भाइरल औषधी लिन भरतपुर पुग्नुपर्ने बाध्यता अन्त्य
माडी, चितवन । माडीका एच.आई.भी. संक्रमितहरुले एन्टीरेट्रो भाइरल औषधी लिन भरतपुर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । विश्व एड्स दिवसको अवसर पारी माडीको बसन्तपुरस्तित बघौंडा अस्पतालमा आइतबार ए.आर.टी. सेन्टर स्थापना भएसंगै करीब १०० जनाको
सरसफाई, फोहर व्यवस्थापन र सडक श्रृङ्गारमा माडीको दक्षिण अयोध्यापुरी टोल नमुना बन्दै
चितवन । घरटोल सरसफाई, फोहर व्यवस्थापन र सडक श्रृङ्गारमा माडी-८ स्थित दक्षिण अयोध्यापुरी टोल आकर्षक एवं नमुना बन्दै गएको छ । स्थानीय फुलबारी महिला समूह सम्बद्ध महिलाहरुको अगुवाईमा टोलका सबै घरहरु सफासुग्घर गर्नुका साथै
माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमित, केहिको मृत्यु केहिले गरे आत्महत्या
चितवन । माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमितहरु रहेका छन् । वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकको स्वास्थ्य तथा एच.आई.भी. संक्रमितहरुबारे विद्यमान नीति कानुनबारे माडीमा सञ्चालित छलफल कार्यक्रममा सो जानकारी सार्वजनिक भएको हो
माडीका नगरप्रमुख तारा काजी महतोद्वारा बघौडा अस्पतालको आकस्मिक अनुगमन
चितवन । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले बघौडा अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ । सोमबार नगरप्रमुख महतोले अस्पतालको आकस्मिक अनुगमन गर्दै सेवाग्राहीले भोग्नुपरेका समस्याका बारेमा अस्पताल प्रशासनसँग छलफल गर्नुभएको हो । अस्पतालमा पछिल्लो समय
माडी भेटेरिनरी अस्पतालबाट एक बर्षमा ४४ हजार पशुहरुलाई उपचार सेवा प्रदान
चितवन । स्थानीय तहबाट सञ्चालित नेपालकै पहिलो ‘माडी भेटेरिनरी अस्पताल’ले एक बर्षको अवधीमा ४४ हजार पशुहरुलाई उपचार सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक बर्ष २०८०/८१ को एक बर्षे अवधीमा २ हजार ३४८ जना
माडीका पक्षघात पीडित तामाङको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान चल्दै
चितवन । पक्षघातबाट पीडित भई हाल उपचारमा रहनुभएका माडी हनुमानझुला (बाँदरझुला) निवासी मदन तामाङको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान सञ्चालनमा रहेको छ । हनुमानझुलाका युवाहरुले सञ्चालन गरेको ‘हाम्रो हनुमानझुला’ फेसबुक पेजको समन्वयमा स्वदेश
रक्तदान अभियन्ता न्यौपानेद्वारा दिवंगत पिताको स्मृतिमा ‘रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार’ घोषणा
चितवन । माडीका रक्तदान अभियन्ता एवं ब्लड डोनर्स सोसाइटीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आफ्ना दिवंगत पिताको स्मृतिमा ‘रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार’ घोषणा गर्नुभएको छ । भरतपुरको चौविसकोठीमा शनिवार आफ्ना दिवंगत पिता खिमानन्द न्यौपानेको
माडी नगरलाई मर्यादित महिनावारी नीति लागु गर्न मदन पुरस्कार विजेता लेखक पौडेलको आग्रह
माडी, चितवन । मर्यादित महिनावारीका अभियन्ता एवं मदन पुरस्कार विजेता लेखक राधा पौडेलले माडी नगरपालिकालाई मर्यादित महिनावारी नीति बनाई कार्यान्वयन गर्न र महिनावारी मैत्री स्थानीय पाठ्यक्रम लागु गर्न आग्रह गर्नुभएको छ । शुक्रबार नगर