माडी (स्थानीय) खबर पोष्ट

वडा नं. २ को सार्वजनिक सुनुवाई आज, सहभागिताका लागि खुला निमन्त्रणा

माडी नगरपालिका वडा नं. २ कार्यालयको चालू आ.व. २०८२/८३ को सार्वजनिक सुनुवाई आज बिहान ११ बजेबाट बरुवा बजारस्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति रहेको घरको खुला हलमा सञ्चालन हुँदैछ । कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा गर्दछौं ।

भौतिक रुपमा वडामा नरहनुभएका वडावासी नागरिक वा सरोकारवालाले यसै स्टाटसमा (बिहान ११ बजेभित्र) कमेन्ट गर्नुभएमा सञ्जालमा आएका (तर सुनुवाईमा नसोधिएका) प्रश्न वा जिज्ञासा सहजकर्तामार्फत राख्नेछौं ।

तपाईको प्रतिक्रिया