स्वास्थ्य खबर पोष्ट

बघौंडा अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति हुँदै, कार्यदलले अस्पतालको अवलोकन र छलफल

माडी, चितवन । माडीको बघौंडा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नतिका लागि गठित कार्यदलले अस्पतालको अवलोकन गर्दै माडीमा छलफल तथा सुझाव संकलन गरेको छ । प्रदेश सरकार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलका चारजना सदस्यहरुमध्ये संयोजक (तथा

रक्तक्यान्सर पीडित पाठकको भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार हुँदै

माडी, चितवन । माडीका रक्तक्यान्सर पीडित कलाकार एवं शिक्षक भुपराव पाठकको हाल भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ । करीब एक महिनासम्म भारतको नयाँदिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार

थाकस माडीको रक्तदानमा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाद्वारा रक्तदान

माडी, चितवन । माडीको बघौंडामा सम्पन्न रक्तदान कार्यक्रममा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । रक्तदानमा ३६ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । थारु संवत् २६४८ एवं थारु समुदायको

नयाँदिल्लीमा उपचाररत ब्लड क्यान्सर पीडित भूपराज पाठकलाई नेपाल ल्याइँदै, स्वास्थ्य अवस्था जटिल

माडी, चितवन । स्वास्थ्य अवस्था बिग्रिएर जटिल र स्थिर भएसंगै नयाँदिल्लीमा उपचाररत ब्लड क्यान्सर (एवं क्षयरोग) पीडित भूपराज पाठकलाई नेपाल ल्याइँदैछ । राजीब गान्धी अस्पतालमा करीब तीन साताको उपचार पश्चात थप उपचार र स्याहार

रक्तक्यान्सर पीडित पाठकको उपचार सहयोगार्थ पत्रकार महासंघ चितवन शाखाद्वारा आर्थिक सहयोग

माडी, चितवन । रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचार सहयोगार्थ नेपाल पत्रकार महासंघ चितवन शाखाले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवनका पूर्व कार्यसमिति सदस्य समेत रहनुभएका पाठकको घरमै पुगी उहाँको परिवारलाई भेट गरी

क्षयरोगको समेत संक्रमण देखापरेसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको स्वास्थ्य अवस्था जटील

माडी, चितवन । क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेसंगै रक्तक्यान्सर पीडित भूपराज पाठकको स्वास्थ्य अवस्था जटील बनेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा ब्लड क्सान्सरको उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले

वडाध्यक्ष चापागाईंको दिवंगत आमा इमकलाको १३औं दिनको पुण्य तिथिमा ५१ जनाद्वारा रक्तदान

माडी, चितवन । माडी-४ का वडाध्यक्ष माधव चापागाईंका दिवंगत आमा इमकला चापागाईंको १३औं दिनको पुण्य तिथिमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । उनीहरुमध्ये १२ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । नवगठित

रक्तक्यान्सर पीडित पाठकमा क्षयरोगको समेत संक्रमण, स्वास्थ्य सुधार हुँदै, दोश्रो किमोको तयारी

माडी, चितवन । रक्तक्यान्सर पीडित भूपराज पाठकमा क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले क्षयरोगको औषधी चलाएको हो । क्षयरोगको

पूर्वलक्षित रकम संकलन पुरा भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठक सहयोग अभियान बन्द

माडी, चितवन । पूर्वलक्षित रकम संकलन भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचारमा सघाउन सञ्चालित सहयोग संकलन अभियान बन्द भएको छ । उपचार सहयोगका निम्ति ५० लाख रुपैंया संकलन गर्ने लक्ष्यसहित माडीसंगै स्वदेश र प्रवासमा