माडी नगरपालिकाले माडीका ३ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स सञ्चालन सहयोगार्थ नगद अनुदान दिने
चितवन । माडी नगरपालिकाले माडीका ३ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स सञ्चालन अनुदान स्वरूप प्रतिसंस्था एक लाख पचास हजार रुपैंया उपलब्ध गराउने भएको छ । माडी नगरपालिकामा कर्मचारीहरु एवं (पूर्व) जनप्रतिनिधीहरुबाट रकम संकलन गरी दुई
माडीका एक बिरामी सुरेश सुवेदीको उपचारका लागि आर्थिक सहयोग जुट्दै, ४ लाख रुपैयाँ संकलित
माडी -८ दक्षिण अयोध्यापुरी निवासी सुरेश सुवेदीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । साविक अयोध्यापुरी माडी भरतपूर सम्पर्क मञ्च र संचारकर्मी लक्ष्मण गौतमले सुरेश सुवेदी बचाउ अभियान सञ्चालन गरी ४ लाख रुपैयाँ संकलन
बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु
माडी, चितवन । बिषालु प्रजातीको बन तरुल खाँदा माडीको लक्ष्मुनिया गाउँमा एकजनाको मृत्यु भएको छ । पानीको मुहान सफा गर्न शनिवार बिहान स्थानीय सामुदायिक वनस्थित मुहान क्षेत्रमा जाँदा सेतो रंगको बन तरुल काँचै खानुभएका
माडी आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म (शिरोधारा) लोकप्रीय हुँदै
माडी, चितवन । माडी आयुर्वेद औषधालय, बरुवाले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म (शिरोधारा) लोकप्रीय हुँदै गएको छ । बाथ, अनिद्रा, टाउको दुखाई, पिनास, मानसिक समस्या र डिप्रेसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति उपयोगी मानिन्छ
माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु
माडी, चितवन । माडी आयुर्वेद औषधालयमा काठमाडौं बाहिरकै पहिलो निःशुल्क सर्बाङ्ग स्वेदनको सेवा सुरु भएको छ । माडी-२, बरुवा बजारस्थित सो औषधालयमा सेवा थप हुने क्रममा भित्री बस्त्रसहित वा निर्वस्त्र सुतेर गरिने सर्बाङ्ग स्वेदनको
बोनम्यारो क्यान्सर पीडित महतोको उपचारमा सघाउन माडीका महिलाहरुद्वारा सहयोग संकलन
माडी, चितवन । बोनम्यारो क्यान्सर लागी हाल उपचाररत माडी सिधुवा गाउँ निवासी निकेश कुमार महतोको उपचारमा सघाउन स्थानीय महिलाहरुले सहयोग संकलन अभियान चलाएका छन् । माडी-४, सिधुवा गाउँ निवासी २१ बर्षका महतो बोनम्यारो क्यान्सरबाट
माडीका क्यान्सर पीडित विश्वकर्माको उपचार सहयोगार्थ दियो युवा क्लबद्वारा सहयोग संकलन
चितवन । माडी-५, राधापुर निवासी क्यान्सर पीडित बिरामी राहुल विश्वकर्माको उपचार सहयोगार्थ स्थानीय दियो युवा क्लबले सहयोग संकलन गरेको छ । क्लबले क्यान्सर पीडित अति बिपन्न परिवारका विश्वकर्माको उपचारमा सघाउन राहुल विश्वकर्मा बचाउ अभियान
माडीका पुराना स्वास्थ्यकर्मी गोविन्द नेपाललाई ‘ग्रामीण स्वास्थ्य सेवा सम्मान २०२२’ प्रदान हुने
चितवन । दुई दशकबढी माडी क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्नुभएका स्वास्थ्यकर्मी गोविन्द नेपाल ‘ग्रामीण स्वास्थ्य सेवा सम्मान २०२२’ बाट सम्मानित हुनुहुने भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले स्वास्थ्यकर्मी नेपाललाई सो सम्मान
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई माडीमा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
चितवन । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई बिहीबार माडीमा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित गरिँदैछ । अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले डा. पुनलाई अन्तर्राष्ट्रिय