माडीका किशोर दिक्षान्त पाण्डेको कम्पनीलाई माइक्रोसफ्टबाट करिब २ करोडको क्लाउड क्रेडिट
१८ माघ, माडी । नेपाली भाषामा ए.आई. च्याटबट GuffGPT तयार गरी चर्चामा आएका माडीका किशोर दिक्षान्त पाण्डेको टेकगोर्खा नामको कम्पनीलाई करीब २ करोड नेपाली रुपैंयाको स्टार्टअप क्लाउड क्रेडिट प्राप्त भएको छ । माडी-१, बनकट्टा
‘सांसदले विकास निर्माण र कानुन निर्माण दुवै काम गर्नुपर्छ’: राप्रपा उम्मेदवार दिपक थापा (भिडियो)
१५ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दिपक थापामगरले ‘सांसदले विकास निर्माण र कानुन निर्माण दुवै काम गर्नुपर्ने’ बताउनुभएको छ । बुधबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग जम्काभेट
राष्ट्रिय फुटबल टिमका खेलाडी विवेक गुरुङ ‘दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार-२०८२’बाट सम्मानित
११ माघ, माडी । माडीबाटै खेल जीवन सुरु गरी हाल नेपालको अण्डर-२३ राष्ट्रिय फुटबल टिमका लागि खेल्ने खेलाडी विवेक गुरुङ ‘दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार-२०८२’बाट सम्मानित हुनुभएको छ । खेलाडी गुरुङलाई २७औं माडी गोल्डकप
युवा अभियान्ता एवं माडी-१ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिए
१० माघ, माडी । समृद्धिका लागि युवा अभियानका अगुवा तथा माडी नगरपालिका वडा नं. १ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खुल्नुभएको छ । शनिबार रास्वपामा खुल्दै उहाँले आफू करिब
भुपराज पाठकको स्मृतिमा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामक सामाजिक संस्था गठन
०९ माघ, माडी । माडीका दिवंगत हास्य कलाकार, शिक्षक तथा पत्रकार भुपराज पाठकको स्मृतिमा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामक सामाजिक संस्था गठन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, चितवनमा विधिवत दर्ता (द.नं. ४५/०८२/८३)
जिल्लास्तरमा पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी अनिशा महतो नगदसहित सम्मानित
०८ माघ, माडी । खेलकुदको क्षेत्रमा विद्यार्थी उमेरमै तीनवटा जिल्लास्तरीय पदक जित्न सफल माडी नगरपालिका-१, अम्बाबास, चितवनकी उदीयमान एथलेटिक्स खेलाडी अनिशा महतोलाई नगदसहित सम्मान गरिएको छ। २७औँ माडी गोल्डकप अन्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को
बिप्लव नेतृत्वको नेकपा (माओवादी)बाट चितवन-३ मा सन्देश पौडेल सहित ३ जनाको नाम सिफारिस
३० पाैष, माडी । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को चितवन जिल्ला समितिले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-३ बाट राजुप्रसाद पौडेल (सन्देश) सहित ३ जनाको नाम सिफारिस गरेको छ । पार्टीका केन्द्रीय प्रभावशाली नेता
थाकस माडीद्वारा बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरी सम्मानित
३० पाैष, माडी । माडीका बयोबृद्ध सामाजिक अगुवा एवं पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरीलाई सम्मान गरिएको छ । खिचरा (माघी) उत्सव तथा थारु संवत् २६४९को समुद्घाटन कार्यक्रमका अवसरमा थारु कल्याणकारिणी सभा माडीले चौधरीलाई सम्मान
‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता’: रेनु दाहाल (भिडियो सहित)
२६ पाैष, माडी । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं. ३ का लागि एकल उम्मेदवार सिफारिस हुनुभएकी रेनु दाहालले ‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने’ प्रतिबद्धता