भिडियो-पडकास्ट पोष्ट

रतपुर-७ प्रेमबस्तीमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा माडीका एकजनाको मृत्यु, चार जना घाइते

२९ माघ, माडी । चितवनको भरतपुर महानगरपालिका-७ प्रेमबस्ती स्कुलचोकमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा माडी दिवानगर निवासी एकजनाको मृत्यु भएको छ भने उहाँकै परिवारका चार जना घाइते भएका छन् । भरतपुरतर्फ जाँदै गरेको बा.प्र. ०३-००१

राप्रपा उम्मेदवार थापाद्वारा विकास र कानुन निर्माणका विषय संसदमा उठाउने प्रतिबद्धता (भिडियो)

२३ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार दिपक थापामगरले विकास, निर्माण र कानुन निर्माणका विषय संसदमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाल भरतपुर क्षेत्रको चुनाबी घरदैलोमा रहनुभएका

‘जनताको पक्षमा नीति र कानुन निर्माणमा इमानदारीका साथ लाग्छु’: रेनु दाहाल (भिडियो सहित)

चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि-सभा उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेनु दाहालले ‘समय अनुकूल कानूनहरू संशोधन गर्दै जनताको पक्षमा नीति निर्माणमा इमानदारीका साथ लाग्ने’ प्रतिबद्धता जनाउनुभएको छ। सोमबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग

‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गर्नेछु’: रेनु दाहाल (भिडियो सहित)

०८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले ‘माडीलाई सुरक्षित, उज्यालो र पर्यटकीय सहरका रूपमा विकास गरेरै छाड्ने’ दृढता व्यक्त गर्नुभएको छ। नेकपा माडी-५ वडा कमिटीद्वारा विहिबार

चितवन ३ बाट एमालेका शंकर थपलियाले झाँकी सहित उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले उम्मेदवारी दर्ता गर्नुभएको छ । पटिहानी क्षेत्रका परिचित नेता रहनुभएका उहाँले

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले चितवन ३ बाट उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सोविता गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी मनोनयन गर्नुभएको छ । ठूलो र्याली सहित मनोनयनस्थल पुगी नेतृ गौतमले मनोनयन

नेपाली कम्युनिष्ट पार्टीकी नेतृ प्रमुख रेनु दाहालले चितवन ३मा उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेनु दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर

‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता’: रेनु दाहाल (भिडियो सहित)

२६ पाैष, माडी । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं. ३ का लागि एकल उम्मेदवार सिफारिस हुनुभएकी रेनु दाहालले ‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने’ प्रतिबद्धता

‘मेयर र उपमेयरले आँट गरे हनुमानझुलामा जसरी पनि विजुली पुग्छ’: नगर प्रवक्ता पाैडेल (भिडियो सहित)

२४ पाैष, माडी । माडी नगरपालिकाका प्रवक्ता एवं माडी-२ का वडाध्यक्ष डण्डपाणी पौडेलले ‘हनुमानझुलामा विजुली लैजान मेयर र उपमेयरले आँट गरे काम जसरी पनि सम्पन्न हुने’ जिकिर गर्नुभएको छ । हनुमानझुलामा बिजुली लैजान नगरसभाबाट