आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

कृषि र कृषक पोष्ट

माडीको गोपालनगरमा एक युवकको संकाश्पद मृत्यु

  • A
  • A+
  • A++

माडीको गोपालनगरमा आज (आइतबार) साँझपख एक युवकको संकाश्पद मृत्यु भएको छ । माडी ७ गोपालनगर निवासी अन्दाजी २२ बर्षका गौरव थापाको शंकास्पद मृत्यु भएको हो ।

विज्ञापन १

पोखरीबाट माछा निकालेर युवाहरुको एक समूह साँझपख खाजा खान बसेको र त्यस क्रममा केहि विवाद भएको र पछि थापाको शव पोखरी छेउमा भेटिएको स्थानीयबासीहरुको भनाई छ । यो समाचार पोष्ट गर्दा मृतक थापाको शव बघौंडा अस्पतालमा रहेको छ र पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी भइरहेको छ । संकास्पद मृत्युको यस घटनामा गम्भीरतापूर्वक अनुसन्धान सुरु भइसकेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकि छ ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया