चितवन खबर पोष्ट

चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङको सरुवा

२८ माघ, चितवन । देशको राजनैतिक अवस्था अस्थिर हुँदैगर्दा चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङको सरुवा भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एस.पी. गुरुङको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको हो । उहाँको